समाचार
गुल्मीका सडक बालबालिकाको उद्धार र अध्ययन प्रति प्रहरीको चासो

जिल्ला प्रहरी कार्यालय गुल्मीको पहलमा उनिहरुलाई विद्यालय भर्ना गरिएको छ ।

प्रकाशित मिति : 14 December, 2021
आगलागीले मालिका गाउँपालिका अर्जेका दृष्टिबिहिन परिवारको बिचल्ली,जलेकै घरमा ओत

गाउँपालिकाले तत्काल केहि खाद्यान्य, कम्बल र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

प्रकाशित मिति : 14 December, 2021
मालिका गाउँपालिकामा बन्यो आकर्षक हेलिप्याड !

रात्रिकालीन उडान र अवतरण हुने गरि हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।

प्रकाशित मिति : 14 December, 2021
मालिका गाउँपालिकामा लैंगिक हिंसा अन्त्य सम्बन्धि १६ दिने अभियान सम्पन्न !

मङ्सिर ९ गते गाउँपालिकाको वडा नम्बर १ नेटा देखी सुरु गरिएको अभियान मङ्सिर २४ गते वडा नम्बर आठ सिमलटारीमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : 10 December, 2021
गुल्मीमा मृत चितुवा भेटियो !

उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन बन कार्यायल गुल्मीमा जानकारी गराएको थियो ।

प्रकाशित मिति : 7 December, 2021
भोलि देखि गुल्मीका यि स्थानीय तहमा मतदाता नामावली संकलन हुदैं

यता स्थानीय तहले पनि भोलि देखी सुरु हुने फोटो सहितको मतदाता नामावली संकलनको आवश्यक तयारी पुरा गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : 2 December, 2021
चक्रेश्रर मेलाको अवसरमा चन्द्रकोट गाउँपालिका दियो सार्वजनिक विदा

मंसिर १५ गतेको निर्णय अनुसार सार्वजनिक विदा दिईएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 2 December, 2021
प्यूठानमा जीप दुर्घटना, ४ जना घाइते

जीप बाटोदखि करिब ६० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : 1 December, 2021
निर्वाचन आयोग गुल्मीले सुरु गर्यो चुनाव लक्ष्यित कार्यक्रम

गुल्मी जिल्लामा २०७७ पुस ५ गते सम्मको तथाङकलाई हेर्दा दुई लाख ११ हजार सात सय ३२ जना कुल मतदाता रहेका छन् ।

प्रकाशित मिति : 29 November, 2021
गुल्मी काङ्ग्रेस अधिवेशन: १ हजार ६ सय ९३ मत खस्यो, राती ८ बजे देखी मतगणना सुरु हुने

श्रेष्ठका अनुसार सात बजे आन्तरिक बैठक बस्ने र ८ बजे देखी मतगणना सुरु हुनेछ ।

प्रकाशित मिति : 28 November, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता