चक्रेश्रर मेलाको अवसरमा चन्द्रकोट गाउँपालिका दियो सार्वजनिक विदा



मंसिर -१६ गुल्मी ।
चन्द्रकोट गाउँपालिकाले भोलि अर्थात मंसिर १७ गते सार्वजनिक विदा दिने भएको छ । वाला चर्तुदशीका दिन चन्द्रकोट गाउँपालिकाको धार्मीक तथा पर्यटकीय चक्रेश्रर मेलाको अवसरमा सार्वजजिक विदा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्र बहादुर क्षेत्रीले बताए । भोलि शुक्रबार गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालय बन्द रहने छन् ।

मंसिर १५ गतेको निर्णय अनुसार सार्वजनिक विदा दिईएको गाउँपालिकाले जनाएको छ ।
वाला चर्तुदशीका दिन चन्द्रकोट गाउँपालिकाको शान्तीपुरमा हरेक वर्षे चक्रेश्रर मेलाको आयोजना हुदैं आएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता