समाचार
जनपत्रकार संगठन गुल्मीले बुझायो पत्रकार महासंघलाई ८ बुँदे मागसहित ज्ञापनपत्र

ज्ञापनपत्र बुझे पछि नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले जनपत्रकार सङठन गुल्मीले राखेका माग सबै पत्रकारको हक हितको लागी भएको भन्दै प्रसंशा गरेका छन ।

प्रकाशित मिति : 19 January, 2022
गुल्मीका चर्चित बक्सिङ खेलाडी भुजेललाई सम्मान !

सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीका कोषाध्यक्ष महेश काउछाले स्वागत मनतब्य राख्दै भुजेलको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : 19 January, 2022
मन्त्री झाक्रीको पहलमा तम्घासका सडक स्तर उन्नतीको लागी ५ करोड रकम विनियोजन

शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा तम्घासका सडकका लागि ५ करोड रुपैया वजेट परेको छ ।

प्रकाशित मिति : 18 January, 2022
एकीकृत समाजवादी पार्टी धुर्कोट गाउँपालिकाका उपाध्यक्ष एमालेमा प्रवेश

सो पार्टीका गुल्मी धुर्कोट गाउँपालिका उपाध्यक्ष भेष बहादुर घर्ति नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : 17 January, 2022
लुम्बिनी प्रदेश मन्त्री राना द्वारा गुल्मी अस्पतालकाे अनुगमन

आर्थिक अभावमा काेभिड १९ परिक्षण प्रयाेगशाला बन्द भएकाे र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए । 

प्रकाशित मिति : 17 January, 2022
गुल्मीमा भुकम्पको सम्झना !

गुल्मीमा कूल ३ सय ९३ विद्यालय क्षतिग्रस्त भएका थिए । जसमा १ सय ४६ वटा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।

प्रकाशित मिति : 16 January, 2022
मदानेको आफ्नै शिक्षा ऎन,क्षमताका आधारमा छनोट हुन पाउँदा शिक्षक हर्षित

निष्पक्ष तरिकाले उमेदवार छनोट गर्दा जाजरकोट देखी पर्सा सम्मका शिक्षक उम्मेदवारले जागिर खाने अवसर पाए ।

प्रकाशित मिति : 16 January, 2022
गुल्मीमा तीन दिनमा एकै स्थानमा तिन सवारी दुर्घटना !

शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : 16 January, 2022
पत्रकार सम्मेलन मार्फत नेपाली काङ्ग्रेस गुल्मीको आगामी रणनीति सार्वजनिक

नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले आफूहरूको आठौं जिल्ला अधिवेशन पछि हरेक दृष्टिकोणले काङ्ग्रेसलाई प्रविधिमैत्री बनाउन लागिरहेको बताए ।

प्रकाशित मिति : 13 January, 2022
गुल्मीमा यो वर्ष १२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

अनुकुल हावापानी र सुन्तला खेतीको बारेमा आवश्यक ज्ञान प्राप्त भए पछि उत्पादनमा बढेको उहाँको भनाई छ ।

प्रकाशित मिति : 13 January, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता