समाचार
माओवादी केन्द्र, गुल्मीको सचिवमा थापा मनोनित

पार्टीका जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी बुद्धि जिसीले सम्हालेका छन् ।

प्रकाशित मिति : 17 August, 2022
गुल्मी क्षेत्र नम्बर-२ को संयोजकमा युवा नेता अर्याल चयन !

युवा तथा प्रभावशाली नेताका रुपमा परिचित अर्याल माओवादी जनयुद्धकालमा पुर्ण कालिन कार्यकर्ता भएर संगठन तथा सैन्य क्षेत्रमा काम गरेका नेता हुन ।

प्रकाशित मिति : 16 August, 2022
सरकार, गरिबले निःशुल्क उपचार कहिले पाउने ?

लुम्बिनी प्रदेश सरकारले विगत तीन बर्षमा सासंदहरुलाई उपचार खर्चबापत ४१ जना सासंदहरुलाई ५० लाखभन्दा बढी रकम बाँड्यो ।

प्रकाशित मिति : 15 August, 2022
गुल्मीमा डेढ महिना थपिए पाँच हजार मतदाता

त्यस्तै जिल्ला बाहिरका ५९ जनाले नाम दर्ता गराएको कम्युटर अपरेटर पन्थीले बताए ।

प्रकाशित मिति : 15 August, 2022
संघीय निर्वाचनमा गुल्मीमा यी नेता बिच हुन सक्नेछ चुनावी भिडन्त !

दुई वटा निर्वाचन क्षेत्र रहेको निर्वाचन रहेको गुल्मी जिल्लामा यसपटक रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : 10 August, 2022
इन्सोरेन्स कम्पनी द्धारा छत्रकोटमा निशुल्क आँखा शिविर सम्पन्न

उक्त शिविर बाट २७१ ज्ना लाभान्वित भएका छन् ।

प्रकाशित मिति : 9 August, 2022
गुल्मीको मुसिकोट नगरपालिका -२ द्धारा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मुसिकोट नगरपालिका ३ मा रहेको जनजागृती माध्यमिक बिद्यालयमा अध्ययनरत गीरिजा कार्कीलाई समेत अध्यक्ष केसीले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन।

प्रकाशित मिति : 9 August, 2022
फोनिज गुल्मीद्धारा जिल्ला अस्पताल गुल्मीमा बिरामीहरुलाई फलफूल वितरण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गुल्मीको स्थापना २०६८ सालमा भएको थियो । पूर्व अध्यक्ष गणेश सारुले संस्थाको स्थापना गर्नुभएको हो ।

प्रकाशित मिति : 9 August, 2022
गुल्मीमा ट्रक दुर्घटना :चालकको घटनास्थलमै ज्यान गयो !

ट्रक सडक बाट करिब दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

प्रकाशित मिति : 7 August, 2022
गुल्मीमा रातारात काठ तस्करी !

जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन ।

प्रकाशित मिति : 31 July, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता