समाचार
धुर्कोटमा मनोसामाजिक सहयोग सम्बन्धि तीन दिने तालिम सम्पन्न

३ दिन सम्म चलेको तालिमले समुदाय तहमा सचेतना फैलाउन मद्धत पुग्ने सिदार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका मनोविमर्श कर्ता शान्ती पण्डितले बताउनु भयो ।

प्रकाशित मिति : 25 February, 2023
गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे सर्वसम्मत निर्वाचित !

साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ ।

प्रकाशित मिति : 25 February, 2023
सत्यवतीमा १० माउ बाख्रा पाल्ले किसानलाई तीन दिने प्रशिक्षण र २५ हजार अनुदान !

गाउँपालिका भित्रका ३० जना किसानलाई छनोट गरि तीन दिने प्रशिक्षण दिइएको र खोर सुधारको लागि नगद २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 24 February, 2023
गुल्मीका ३१ जना शिक्षकले तलब पाएन् !

कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति : 24 February, 2023
गुल्मीमा यो बर्ष २९ करोड बढीको सुन्तला उत्पादन

जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति : 20 February, 2023
गुल्मीमा पहिलो पटक तीनै तहका कर्मचारीलाई सम्पति व्यवस्थापन प्रणाली सम्बन्धि तालिम प्रदान

साथै यस तालिमले सरकार संग कुन सम्पति कति छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिने उल्लेख गरे ।

प्रकाशित मिति : 18 February, 2023
इस्मा :११ विद्यालयलाई पछि पार्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि रामराज्य माविको पोल्टामा !

प्रतियोगितामा ४ विधाका ३६ खेल  मा ५ सय विद्यार्थी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : 18 February, 2023
गुल्मी : पहिलो पटक तीनै तहका ७५ जना कर्मचारीलाई दुई दिने तालिम !

गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिमको सहजीकरण महालेखा परिक्षक काठमाडौका नागेश्वर रायले गरेका छन ।

प्रकाशित मिति : 16 February, 2023
महिलालाई उद्यमशिल बनाउन घरेलु कार्यालय गुल्मी द्वारा सिलाईकटाइ तालिम प्रदान

एक जनालाई सिलाई कटाई सिकाउदा झण्डै ३० देखि ३५ हजार खर्च हुने बताउदै राज्यको लगानी सहि सदुपयोग गरि उद्यमशीलता बन्नु पर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : 16 February, 2023
मालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि घमिरको देवीस्थान माविले उचाल्यो !

राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्राका १३ विधा खेल भएका थिए ।

प्रकाशित मिति : 16 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता