समाचार
लोकस्टारको फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई इस्मा गाउँपालिका द्वारा ५० हजार सहयोग

क्षेत्रीको घर इस्मा गाउँपालिका- ४ दोहली हो ।

प्रकाशित मिति : 21 April, 2023
गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ८ गतेबाट सुरु गरिएको थियो ।

प्रकाशित मिति : 18 April, 2023
गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु !

प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको छ ।

प्रकाशित मिति : 15 April, 2023
उपल्लो तम्घास माविका विद्यार्थीलाई विद्युतिय चुलो र खेलकुद सामग्री सहयोग

उपल्लो तम्घास माविमा फरक क्षमता भएका विद्यार्थीलाई बिद्युतिय चुलो तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : 10 April, 2023
लोक स्टारमा जम्दै गुल्मेली सन्तोष फाइनलमा पुगेसङै जिल्लाबासीमा खुसियाली

भोट गर्नको लागि आइएमइ पे एप डाउनलोड गरेर लोक स्टार क्लिक गरि १५ मा भोट गर्न सकिन्छ ।

प्रकाशित मिति : 10 April, 2023
इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालको बिदाई !

गुल्मीको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौड्यालको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

प्रकाशित मिति : 9 April, 2023
इस्माको बुल्ममा ,बुल्म सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

सोही ठाउँका गोपाल कुमाल पनि घरनजिकै स्वास्थ्य इकाई स्थापना भएकोमा खुसी हुनुहुन्छ ।

प्रकाशित मिति : 7 April, 2023
गुल्मीमा घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु !

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 7 April, 2023
इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता दिने

पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 4 April, 2023
गुल्मी सदरमुकाम तम्घासका ६९ वटा कुकुरको बन्ध्याकरण !

बजारमा भुस्याहा कुकुरको आतंक बढेपछि भेटेनरी कार्यालयले बन्ध्याकरण र रेबिजबिरुद्धको सुई लगाउने कार्यक्रम संचालन गरिएको हो ।

प्रकाशित मिति : 1 April, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता