समाचार
गुल्मी पश्चिममै पहिलो पटक मालिका मावी द्वारा स्कुल बस सञ्चालन !

साथै पालिकाले घोषणा गरेको शैक्षिक सुधार वर्ष २०८० लाई सफल पार्न सबैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।

प्रकाशित मिति : 28 August, 2023
मालिका – १ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण

गुल्मीको मालिका गाउँपालिका -१ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : 28 August, 2023
तीन महिने रुपान्तरण अभियान :गुल्मी दरबारमा आवश्यक तयारी पूरा

गुल्मी दरबार गाउँपालिकामा सोमबार देखि वडा स्तरीय बैठक सुरु हुँदै छ ।

प्रकाशित मिति : 28 August, 2023
“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” चन्द्रकोटमा तयारी बैठक सम्पन्न

जिल्लाका अन्यत्र स्थानमा पनि ३ महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 26 August, 2023
जनतामा उत्साह भर्दै माओवादी , रेसुङ्गामा भदौ १६ देखि विशेष अभियान सुरु हुँदै 

जिल्लाका अन्यत्र स्थानमा पनि तीन महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 25 August, 2023
खुमन र शान्ताको तिजको कोसेली ” के छ खबर सन्चै” टिकटकमा भाइरल (भिडियो सहित)

खुमन अधिकारीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : 23 August, 2023
गुल्मीका ३८ वर्षीय पुरुष बुटवलबाट बेपत्ता

गुल्मीका एक पुरुष बुटवलबाट बेपत्ता भएका छन।

प्रकाशित मिति : 5 August, 2023
मालिका गाउँपालिकाको लोगो (प्रतिक चिन्ह) सार्वजनिक

⊄साउन १८ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह ) सार्वजनिक गरेको छ । बिहिवार गाउँपालिकाले एक सूचना जारी गर्दै आफ्नो लोगो (प्रतिक चिन्ह ) सार्वजनिक गरेको हो

प्रकाशित मिति : 3 August, 2023
गुल्मीमा राष्ट्रिय परिचयपत्रको खात, ८ हजार भन्दा धेरै परिचयपत्र बन्दा ७ सयले मात्रै बुझे

वि .स २०७६ असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए।

प्रकाशित मिति : 31 July, 2023
बोम बहादुर कार्कीको शब्द र शिवा आलेको स्वर रहेको तीज गीत सार्बजनिक (हेर्नुहोस् भिडियो)

शिवा आले र मिरा नामाको स्वर रहेको गीतमा शब्द बोमबहादुर कार्की र चन्द्रकला शाहले कोरेका हुन् ।

प्रकाशित मिति : 30 July, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता