उनी आफ्नो निकटतम प्रतिद्धन्द्धी कोही नभएको जिकिर गर्दै आउनु भएको छ ।
प्रकाशित मिति : 24 October, 2022हाम्रो नेतृत्वमा भएका थुप्रै कामहरु छन् कसैलाई गालि गलौज वा आलोचना गर्नै पर्दैन हाम्रा जनपक्षिय कामहरु बुझाउन सके मात्रै पुग्छ।
प्रकाशित मिति : 23 October, 2022जनतलाई अलमलाउन हरेक वर्ष कनिका छरे जसरी बजेट ल्याउने र कार्यकर्ता पोस्ने काम एमालेले गरेको श्रेष्ठको तर्क रहेको छ ।
प्रकाशित मिति : 23 October, 2022२०४८ साल देखि यस क्षेत्रमा पुरुषहरु बिच मात्रै प्रतिस्पर्धा हुँदै आएको थियो ।
प्रकाशित मिति : 23 October, 2022अब गठबन्धनबाट रामकुमारी र बुद्धिलाई जिताउनु, हामीले इमानदारीताका साथ काम गर्छाै ।´
प्रकाशित मिति : 22 October, 2022यस्तो छ भुसालको इतिहास
प्रकाशित मिति : 19 October, 2022त्यसका साथै जिल्लामा सडक, टेलिफोन, इन्टरनेट लगायतको सुविधा अत्यन्तै कमजोर रहेकोले त्यसमा उल्लेख्य सुधार गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति : 18 October, 2022सबैको बिचारलाई एउटै टोकरीमा राखेर प्रतिगमनलाई परास्त गर्नुमा उनले जोड दिए ।
प्रकाशित मिति : 17 October, 2022गोकर्ण विष्टले पटक पटक निर्वाचन जितेर मन्त्री भए पनि विकासका काम गर्न नसकेको भण्डारीको आरोप छ ।
प्रकाशित मिति : 16 October, 2022गोकर्ण विष्टहरुकै कारण नेकपाको सरकार ढल्नुका साथै एमाले फुटेको आरोप समेत झाक्रीले लगाईन ।
प्रकाशित मिति : 16 October, 2022