Author: Gulmi Update

गुल्मीको चन्द्रकोटमा चिया खेतिको सुरुवात !

उहाँले प्राविधिकले भने अनुसार परिक्षणका लागी चियाका बिरुवा रोपण गरी राम्रो भए थप क्षेत्रमा बिस्तार गरिने बताउनुभयो ।     व्यवसायिक तथा सौन्दर्य वृद्धि हुनाले यो नवीनतम कार्यको सुरुवात गरिएको

प्रकाशित मिति : 29 July, 2023
एनआरएनए जापानको निर्वाचन लज्जास्पद,जबर्जस्ति उम्मेदवारको नाम काटेर संस्था बदनाम बन्दै !

यस्तै हर्कतका कारण पछिल्लो समय जापानको एनआरएनए प्रती वितृष्णा पैदा हुन थालेको छ ।

प्रकाशित मिति : 29 July, 2023
२४ वर्षीय महताराको काँधमा प्रेस युनियन गुल्मीको भविष्य !

नेपाल प्रेस युनियन गुल्मी अहिले निकै चर्चामा छ ।

प्रकाशित मिति : 24 July, 2023
प्रेस युनियन गुल्मीमा लफडा : दुई तिहाई सदस्यले गरे अधिवेशन बहिष्कार !

आज एकलौटी ढंगले आफू अनुकुल पदाधिकारी तोके पछि विवाद अझ धेरै चर्किएको प्रेस युनियनका एक सदस्यले बताए ।

प्रकाशित मिति : 21 July, 2023
प्रेस युनियन गुल्मीको सभापतिमा बलिया दाबेदार सुमन

२४ वर्षका सुमन पत्रकारिता क्षेत्रमा अब्बल मानिन्छन् ।

प्रकाशित मिति : 19 July, 2023
गुल्मीमा चट्याङ लागेर बालिकाको मृत्यु !

बुधबार साँझ १० बजे बुर्तिबाङ स्वास्थ्य केन्द्रले उनलाई मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ।

प्रकाशित मिति : 13 July, 2023
गुल्मीमा मदन जयन्तीको अवसरमा फलफलूलका बिरुवा रोपण

सोहि कार्यक्रम अनुसार जिल्ला शाखा गुल्मीले वृक्षरोपण गरेर मनाइएको खड्काले बताए ।

प्रकाशित मिति : 29 June, 2023
इस्माको हस्तिचौर पालिकाकै पहिलो पूर्ण संस्थागत प्रसुति वडा घोषणा

इस्माको हस्तिचौर पालिकाकै पहिलो पूर्ण संस्थागत प्रसुति वडा घोषणा

प्रकाशित मिति : 19 June, 2023
गुल्मीमा अस्पतालमा सुत्केरी भत्ता वितरण बन्द

जसले गर्दा राज्यबाट पाउने सेवाबाट सुत्केरी आमाहरु बञ्चीत भएका छन् ।

प्रकाशित मिति : 16 June, 2023
धुर्कोटमा ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण

मंगलबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले वाग्लाका ८० बर्षभन्दा माथिका ६० ज्येष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन् ।

प्रकाशित मिति : 13 June, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता