गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनताको भावनाअनुसार टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो ।
प्रकाशित मिति : 4 August, 2022नेपालभर यो खोप प्राप्त गर्ने ५ वर्ष देखि ११ वर्षसम्मका ३९ लाख ९५ हजार आठ सय ६८ र गुल्मीमा ३४ हजार छ सय ७५ बालबालिकाहरु रहेका छन् ।
प्रकाशित मिति : 4 August, 2022जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन ।
प्रकाशित मिति : 31 July, 2022एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस । अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहोर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्याक्टर र डोरज ।
प्रकाशित मिति : 30 July, 2022घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रकाशित मिति : 30 July, 2022शनिवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको तेस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री रामकुमारी झाँक्रीले यस्तो वताएकी हुन ।
प्रकाशित मिति : 30 July, 2022महिलाको नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छूट गरिएको छ ।
प्रकाशित मिति : 30 July, 2022करणी गरि फरार रहेका अधिकारीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको बताईएको छ ।
प्रकाशित मिति : 27 July, 2022जिल्लामा कर सेवा कार्यालयले राजस्व संकलनमा वृद्धी गर्नु राम्रो पक्ष भएपनि सबै व्यवसायलाई करको दायरामा ल्याउन आवश्यक काम गर्न जरुरी देखिन्छ ।
प्रकाशित मिति : 26 July, 2022वडा अध्यक्ष घनश्याम खरेलले चुनाबी प्रतिस्पर्धामा जुनसुकै पार्टी वा समुहबाट सहभागी भएता पनि निर्बाचित भैसकेपछी आफुहरुले साझा रुपमा जनताप्रति उत्तरदायी भएर सबैको सुझाब र परामर्शमा काम गर्ने बताएका थिए ।
प्रकाशित मिति : 19 July, 2022