Author: Gulmi Update

चौरासी पुजामा जम्मा भएको पैसा बाट विद्यालयमा अक्षय कोष स्थापन !

चौरासी पुजामा जम्मा भएको रकम बाट ५१ हजार पाँच सय ५५ रुपैयाँ धनराशिको अक्षय कोष गरिएको त्यस वडाका वडा सदस्य सागर गिरीले जानकारी दिए ।

प्रकाशित मिति : 2 July, 2022
गुल्मीमा सरकारी भवन पहिरोले भत्कायो

गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै  लागेको सरकारी भवन भत्किएको भत्काएको छ । आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो ।

प्रकाशित मिति : 27 June, 2022
गुल्मीमा मानवअधिकार वर्षपुस्तकको अर्ध-वार्षिक पुर्व समिक्षा

कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अधिकांश क्षेत्रमा सुधारका कार्यक्रम पनि भएको बताए ।

प्रकाशित मिति : 25 June, 2022
गुल्मीमा ९० वर्षिय वृद्ध मृत अवस्थामा फेला

भण्डारीको शव शुक्रबार नै पोष्ट मार्टम पश्चात आफन्तले बुझेको यादवले बताए ।

प्रकाशित मिति : 24 June, 2022
क्यान्सर पीडित महिलाको जीवन रक्षाको अपिल

गुल्मीको सत्यवती गाउँपालिकामा गत ८ वर्षदेखि ब्लड क्यान्सर पीडित एक महिलाको आफन्तजनले जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न ।

प्रकाशित मिति : 24 June, 2022
चन्द्रकोट गाउँपालिकाको आ.व.२०७९/८० को बजेट तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित (पूर्णपाठ सहित)

आँखा अप्रेसन शिबिर सन्चालन, बिपन्न गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग,गर्भवती महिलाको लागि भिडियो एक्सरे सेवा, जेष्ठ नागरिकहरुको लागि सुगर जाँच तथा स्वास्थ परिक्षण मासिक रुपमा सन्चालन गर्न आबश्यक बजेट ब्याबस्था

प्रकाशित मिति : 24 June, 2022
टोपबहादुरको क्षेत्रमा स्वतन्त्रबाट दुर्गा बन्‍जाडेको दाबी !

उनले अब आफ्नो माटोका लागि केही गर्ने सोंचका साथ उम्मेदवारी दिन लागेकव बताएका छन्।

प्रकाशित मिति : 23 June, 2022
छत्रकोट र रुरुक्षेत्र जोड्ने ट्रस्टपुलको उद्घाटन !

दुई गाउँपालिकाको सिमाना रहेको बैसादी खोलामा बनेको पुलको लम्बाई २८ मिटर रहेको छ ।

प्रकाशित मिति : 23 June, 2022
गुल्मीको छत्रकोटमा जिपलाईन सञ्चालन गरिने

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।

प्रकाशित मिति : 23 June, 2022
मालिकाको नीति तथा कार्यक्रममा ,आर्थिक विकास र व्यवसायीक प्याराग्लाइडिङ उडान प्राथमिकतामा

गाउँ फर्क प्यारा तथा उत्कृष्ट बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।

प्रकाशित मिति : 22 June, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता