Author: Gulmi Update

रुरुक्षेत्र -१ रिडीमा तीन दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर सुरु

शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : 23 September, 2022
सन नेपाल लाइफद्धारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले व्यवस्थापन गरिएका बालबालिकाहरुको थप व्यवस्थापनमा कम्पनीले इट्टा थप्ने काम गरेको भन्दै खुसि व्यक्त गरे ।

प्रकाशित मिति : 23 September, 2022
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष खत्री द्वारा रुपाकोट स्वास्थ्य चौकीको भवन उद्घाटन

नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवम् प्रसुती सेवा पनि उपलब्ध हुनेछ ।

प्रकाशित मिति : 23 September, 2022
चन्द्रकोट गाउँपालिका द्धारा बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद

चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

प्रकाशित मिति : 22 September, 2022
झेदीखोला तटबन्ध निर्माणमा १२ लाख बजेट

गुल्मीको मुसिकोट नगरपालिका–७ को झेदीखोला तटबन्ध निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट १२ लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रकाशित मिति : 21 September, 2022
तस्विर नयाँ पत्रीका दैनिक
धुर्कोटको विचित्र गुफाका लागि लुम्बिनी प्रदेश सरकारद्वारा एक करोड बजेट

सोही टोलीको नेतृत्व गरिरहेका पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोसी सहितको टोली बुधवार मन्त्री चौधरीलाई अध्यान प्रतिवेदन पेश गर्न पुगेको थियो ।

प्रकाशित मिति : 21 September, 2022
रेडक्रस सोसाइटी तम्घास उपशाखाको गोष्ठी सम्पन्न

गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी गुल्मीका सदस्य सरस्वती भण्डारी,जिल्ला शाखाका शाखा अधिकृत कृष्णप्रसाद खनाल,सिद्धबाबा माध्यमिक विधालयका शिक्षक नायक टीका खड्का र लेखा तथा प्रशासन सहायक प्रकाश भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : 21 September, 2022
गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु !

उनी अरिङालले टोकेका घाउ डामहरु सहित सोमबार बिहान साढे ७ बजे आफ्नै घरको कोठामा मृत फेला परेका थिए ।

प्रकाशित मिति : 19 September, 2022
छत्रकोट गाउँपालिकाले सरसफाइ गरि संविधान दिवस मनायो

सरसफाइ कार्यक्रममा गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति : 18 September, 2022
गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

गुल्मी जिल्लाको ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा ३ वर्षमा २४९ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 18 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता