Author: Gulmi Update

विष्णु पौडेलविरुद्ध उठेका डा: निकोलसको रुपन्देहीमा जबर्दस्त माहोल बन्दै !

स्थानीय नेताहरू एमालेलाई यो निर्वाचनमा निकै सकस पर्ने बताउँछन् ।

प्रकाशित मिति : 26 September, 2022
मुसिकोटमा सुपथ तथा कोशेली घर संचालन

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले उक्त कोशेली घर बाट दिगो रुपमा मुसिकोट २,३,४ का सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनु भयो।

प्रकाशित मिति : 26 September, 2022
माओवादी निकट शिक्षक संगठन गुल्मीको अध्यक्षमा गौतम निर्वाचित !

जिल्लाको धुर्कोट गाउँपालिकामा सम्पन्न आठौं जिल्ला सम्मेलनले चन्द्रकोट गाउँपालिका निवासी गौतमलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

प्रकाशित मिति : 25 September, 2022
गुल्मीका सबै सिट गठबन्धनले जित्ने माओबादी नेता जिसिको उद्घोष

सिक्षकहरुको हकहित र शैक्षिक बिकासमा माओबादी पार्टिले मात्रै नेतृत्व दायी भुमिका खेलेको उनको कथन थियो ।

प्रकाशित मिति : 24 September, 2022
मुसिकोट -३ पेंगामा भलिबल तथा साँस्कृतिक कार्यक्रम हुँदै

क्लबले यही असोज १४, १५ र १६ गते कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष अशोक सोमैले जानकारी दिए ।

प्रकाशित मिति : 24 September, 2022
इस्मामा बजार अनुगमन : पहिलो चरणमा सुझाव र सचेतना

गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ ।

प्रकाशित मिति : 24 September, 2022
रुरुक्षेत्र -१ रिडीमा तीन दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर सुरु

शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : 23 September, 2022
सन नेपाल लाइफद्धारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले व्यवस्थापन गरिएका बालबालिकाहरुको थप व्यवस्थापनमा कम्पनीले इट्टा थप्ने काम गरेको भन्दै खुसि व्यक्त गरे ।

प्रकाशित मिति : 23 September, 2022
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष खत्री द्वारा रुपाकोट स्वास्थ्य चौकीको भवन उद्घाटन

नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवम् प्रसुती सेवा पनि उपलब्ध हुनेछ ।

प्रकाशित मिति : 23 September, 2022
चन्द्रकोट गाउँपालिका द्धारा बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद

चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

प्रकाशित मिति : 22 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता