`कुर्घाको शान, मालिकाको पहिचान´ भन्ने उद्देश्यकासाथ सुरु गरिएको मेलामा विविध सास्कृतिक कार्यक्रममा आज फाइनल भलिबल तथा राष्ट्रीय कलाकारको प्रस्तुति रहने मालिका पुर्णिमा मेला मुल समारोह समितिले जनाएको छ ।
प्रकाशित मिति : 7 November, 2022रेसुङ्गा बिमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ ।
प्रकाशित मिति : 6 November, 2022गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुन ।
प्रकाशित मिति : 6 November, 2022प्रत्येक वडा संयोजकले वडा समिति बनाएर काम गर्नेछन ।
प्रकाशित मिति : 5 November, 2022बैंकको १४ औ वार्षिकोत्सवको अवसरमा शाइन रेसुङ्गा ग्रो ग्रीन प्रोजेक्ट अन्तरगत देशभरका ८४ शाखा र एक विस्तारित शाखा कार्यालयमार्फत चौध हजार विरुवा रोप्ने कार्यक्रम मार्फत वामीटक्सार शाखाले शनिबार २०० विरुवा
प्रकाशित मिति : 5 November, 2022यता गुल्मीदरबार गाउँपालिकामा एक सरकारी शिक्षिकाले काँग्रेसको चुनावी सभामा कार्यक्रम नै संचालन गरेपछि स्पष्टीकरण सोधिएको छ ।
प्रकाशित मिति : 5 November, 2022निजि क्षेत्रसँगकाे समन्वयमा हाटबजार सञ्चालन भएको हाे ।
प्रकाशित मिति : 5 November, 2022उनी हम्फालेको खबर प्राप्त हुन साथ प्रहरी परिचालन गरी खोजी कार्य सुरु गरेको र अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएपी माधवराज खरेलले जानकारी दिए ।
प्रकाशित मिति : 4 November, 2022साथै यो परिस्थितिमा मुसिकोटका जनताले लगाएको गुन कहिल्यै नभुल्ने बाचा समेत श्रेष्ठले गरे ।
प्रकाशित मिति : 2 November, 2022नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार एवम् पार्टी उप–महासचिव प्रदिप कुमार ज्ञवालीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति : 2 November, 2022