Author: Gulmi Update

गुल्मी–२ मा एमाले कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए !

प्रजिअ पौड्यालले भने प्रशासनलाई भर्खरै उजुरी परेको र आफुले संलग्नलाई पक्राउ गर्ने निदेर्शन दिएको बताए ।

प्रकाशित मिति : 19 November, 2022
गुल्मीका ३६ कैदीबन्दीले मतदान गर्ने !

गुल्मीमा दुई लाख २३ हजार ६ सय १५ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : 17 November, 2022
ईतिहास रचियता नारीःरामकुमारी

२०६२ ÷०६३ सालको संयुक्त जनआन्दोलनमा अग्रपक्तीमा रहेर सडकमा उत्रिएकी रामकुमारी सुरक्षाकर्मीको लाठी ,मुड्की , बुट र गोली संग नडराई भिड्ने क्रममा मृत्युको मुखमा पुगेकी थिईन ।

प्रकाशित मिति : 15 November, 2022
गुल्मीमा ७४ वर्षीया वृद्वा आफ्नै घरमा मृत फेला, घटना रहस्यमय !

शव पोस्टम पार्टमको लागि सदरमुकाम तम्घास ल्याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 15 November, 2022
गुल्मीमा निर्वाचनको लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने !

२ निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुई सय ७८ वटा मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : 15 November, 2022
ओडारमा बसेका परिवारलाई समाजसेवी थापाले बनाईदिनुभयो एकल खर्चमा घर

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासघं गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 12 November, 2022
गोकर्ण विष्टको कानमै गएर हाम्रो उम्मेदवार रामकुमारी हो भन्ने दिन आयो: नेता पहराई !

काङ्ग्रेस ,माओवादी , समाजवादी र जनमोर्चाको संघमा साझा उम्मेदवार रामकुमारी झाँक्री र प्रदेशमा बुद्धि जिसी रहेको उनले प्रष्ट समेत पारे ।

प्रकाशित मिति : 11 November, 2022
युवा संघका अध्यक्ष लगायतका नेताहरू गठबन्धनमा प्रवेश

कार्यक्रममा बाेल्दै जिसीले समाज रूपान्तरणको यात्रामा सँगै रहने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : 11 November, 2022
अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज !

साथै गाउँपालिकाले पुल निर्माणको लागि पहल गर्नु पर्ने उनले सुझाव समेत  दिएका छन् ।

प्रकाशित मिति : 10 November, 2022
गुल्मी २ मा यस पटक सबैले कलम चिन्हमा मतदान गर्नेछन् : नेतृ झाँक्री

आज मालिका गाउँपालिका -१ नेटामा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

प्रकाशित मिति : 7 November, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता