Author: DB Khadka

अर्जैबेसी खोलामा मन्त्री चौधरी द्वारा पक्की पुलको शिलान्यास

२ वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरि भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुइ सय ४७ रकममा पन्त निर्माण सेवा सङ सम्झौता भएको छ ।

प्रकाशित मिति : 22 January, 2021
बालुवाटार जग्गा प्रकरणः पूर्वमुख्य सचिव लीलामणि पौड्याल देखि न्यायाधीशसम्म मुद्दामा तानिँदै

यसअघि ललिता निवास जग्गा प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन नपर्ने राय लिएको थियो ।

प्रकाशित मिति : 21 January, 2021
आज २०७७ साल माघ ८ गते बिहिबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 21 January, 2021
डाटा डिजिटाइजेसन सम्बन्धि इस्मा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

गाउँपालिकाले आफ्ना सबै गतिविधि फागुन देखी अन्लाईन प्रणाली बाट सुरु गर्ने जनाएको छ ।

प्रकाशित मिति : 20 January, 2021
मालिका गाउँपालिकाको वडा नम्वर ८ मर्भुङ पुर्ण सरसफाई उम्मुख वडा घोषणा हुदैं

मालिका गाउँपालिकाले यस आर्थीक वर्षमा वडा नम्वर ८ मर्भुङ सहित , वडा नम्वर ६ अर्जे र वडा नम्वर चार अर्खबाङ्ग लाई पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्ने लक्ष्य लिएको छ

प्रकाशित मिति : 19 January, 2021
मालिका गाउँपालिकाका सबै किशोरीलाई आईरन चक्की खुवाउने

११ वटा स्वास्थ्य चौकीका प्रमुख र १६ वटा माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिशक प्रतिनिधिलाई प्रशिक्षण समेत दिईएको छ ।

प्रकाशित मिति : 19 January, 2021
मालिकाकाको अभियान :गर्भवतीको घरमा हरियो झण्डा , सुत्केरीको हातमा एक क्यारेट अण्डा

वडा नम्बर छ अर्जै सफल भैसकेको छ । भने वडा नम्बर आठ पनि अन्तिम चरणमा रहेको छ ।

प्रकाशित मिति : 19 January, 2021
दुर्घटना बढ्न थालेपछि गुल्मी ट्राफिकले राख्यो जोखिम स्थानमा सचेतनामुलक होडिङ बोर्ड

पछिल्लो दुई महीनामा जिल्लामा सात वटा सवारी दुर्घटना बाट ११ जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन ।

प्रकाशित मिति : 19 January, 2021
पार्टी विभाजनपछि अलमलमा परेका नेता तथा कार्यकर्तालाई अफरै–अफरै

ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ।

प्रकाशित मिति : 19 January, 2021
निर्वाचन आयोगका सहसचिवको कानुनविपरित सरुवा

सोही ऐनले निर्वाचन हुने मितिभन्दा १ सय २० दिन अगाडिदेखि निर्वाचनको परिणाम सार्वजनिक नभएसम्मलाई निर्वाचन अवधि भनेको छ ।

प्रकाशित मिति : 19 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता