अर्जुन बोर्डिङ्ग द्धारा अक्सिजन प्लान्ट अभियानमा २५ हजार आर्थीक सहयोग



जेठ- ३ गुल्मी ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले सुरु गरेको अक्सिजन प्लान्ट स्थापनाको अभियानमा सहयोगी हातहरु दिनप्रतीदिन बढीरहेका छन् । यसै बिच सदरमुकाम तम्घास स्थित् निजि विद्यालय अर्जुन आवासिय माध्यमिक विद्यालयले २५ हजार पाँच सय आर्थीक सहयोग प्रदान गरेको छ ।

सोमबार नेपाल पत्रकार महासंघ गुल्मीका कार्यसमिति सदस्य हुमाकान्त पोख्रेललाई सो विद्यालयका प्रधानाध्यापक रवि विष्टले नगद रकम हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तरण गदै प्रधानाध्यापक विष्टले भने “अहिले कोरोना महामारीको दोस्रो लहर तिव्र रुपमा चलिरहेको बेलामा जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्य निकै राम्रो हो । यस अभियानमा आफू र आफ्नो स्कुल पनि सहभागी हुन पाएकोमा धेरै खुशी लागेको छ “।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता