परराष्ट्र मन्त्री ज्ञवाली द्धारा नारी दिवसको शुभकामना व्यक्त 



फागुन -२४ ।

नेपाल सरकारका परराष्ट्र मन्त्री तथा गुल्मी क्षेत्र नम्वर एकका प्रतिनिधि सभा सदस्य प्रदिप ज्ञवालीले १११ औं नारी दिवसको अवसरमा शुभकामाना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् “आज ८ मार्च -अधिकार, अस्मिता र समानताका लागी महिलाहरुको बलिदानी संघर्षको गाथा बोकेको दिन हो “। उल्लेखनीय उपलब्धिहरु प्राप्त भएको भए पनि गन्तव्यमा पुग्न भने बाकीनै छ । यात्रा जारी नै छ ।

सबै आमा दिदि बहिनिहरुलाई धेरै धेरै शुभकामना ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता