Author: DB Khadka

प्युठानमा मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु !

घटनापछी आक्रोशित मृतकका आफन्त र स्थानीयले सडकमै शव राखेर अहिले दर्भान -भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन्।

प्रकाशित मिति : 13 November, 2021
रुरुक्षेत्र गाउँपालिकाको २५ लाख आर्थीक सहयोगमा स्कुल बस सञ्चालन

रुरुक्षेत्र गाउँपालिकाले यो वर्ष २ वटा विद्यालयलार्इ स्कुल बस सञ्चालन गर्न अनुदान दिने भएको छ ।

प्रकाशित मिति : 10 November, 2021
धुर्कोट गाउँपालिकाले एक दिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने

शिविर बाट ६ प्रकारका सेवा सुविधा उपलब्ध गराउने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर थापाले बताउनु भयो ।

प्रकाशित मिति : 10 November, 2021
गुल्मीमा मलामी गएका किशोर नुहाउनेक्रममा कालीगण्डकीमा बेपत्ता

प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 31 October, 2021
४१ औं विश्व खाद्य दिवस: एक छाक गहुँ, मकै,कोदो खाए पनि प्रशस्त चामल बेच्न सकिने !

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रकाशित मिति : 29 October, 2021
४१ औं विश्व खाद्य दिवस गुल्मीमा पनि मनाईयो !

त्यस्तै गुल्मीको सन्दर्भमा गुल्मी जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको तथाङ उल्लेख गर्दै जिल्लामा २० प्रतिशत जमिन बाझो रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 29 October, 2021
एमाले मर्भुङको वडा कमिटीको अध्यक्षमा सुरेश पौडेल !

मर्भुङमा वडा अध्यक्षको लागी ८ जनाले दावी गरेका थिए ।

प्रकाशित मिति : 26 October, 2021
गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी प्रशिक्षण

अहिले ४० जना स्वास्थ्यकर्मीले तालीम लिईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 21 October, 2021
महान् जनयुद्धको तयारी, सुरुवात र विकास !

'प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं  ! भन्ने नाराका साथ २०५२ साल फागुन १ गते देशका विभिन्न स्थानमा फौजी आक्रमणसहित जनयुद्धको थालनी गरियो ।

प्रकाशित मिति : 21 October, 2021
धुर्कोट गाउँपालिकाले दियो (भोलि) मंगलबार सार्वजनिक विदा !

ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।

प्रकाशित मिति : 19 October, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता