Author: DB Khadka

राजनीति – विचार कि अवसर ?

१० वर्षे जनयुद्ध पश्चात प्राप्ति गणतन्त्र सङ्गै २०६४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहिलो भएको नेकपा माओबादी केन्द्र यतिबेला आफैँमा समालिन नसक्ने गरि तितरबितर भएको छ।

प्रकाशित मिति : 13 September, 2022
गुल्मी –२ बाट झाँक्री सर्वसम्मत सिफारिस

समाजवादीको शनिबार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले सर्वसम्मत झाँक्रीलाई संघीय निर्वाचन क्षेत्रको उम्मेदवारका रुपमा सिफारिस गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राममल्ल ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : 11 September, 2022
गुल्मीका यी साहसी व्यक्ति जसले आफू माथी आइलाग्ने चितुवालाईनै मारिदिए !

आज बिहान कुवर र चितुवा बिच झण्डै ५ मिनेट झडप भएको बताईएको छ ।

प्रकाशित मिति : 11 September, 2022
स्वास्थ्यमा मालिकाको फड्को,गुल्मीकै उत्कृष्ट पालिका बन्न सफल

पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा मालिका गाउँपालिका प्रथम,छत्रकोट गाउँपालिका द्वितीय र मुसिकोट नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : 10 September, 2022
नेकपा माओवादी केन्द्र धुर्कोट -१ नयाँ गाउँको विस्तारित बैठक सम्पन्न

बैठकमा कार्यकर्ताले पार्टीलाई विभिन्न सुझाब दिदै विकास निर्माण तथा अनुदानको बारेमा जिज्ञासा् साथै गुनासा समेत राखेका थिए ।

प्रकाशित मिति : 10 September, 2022
गुल्मी १ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिफारिस

आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।

प्रकाशित मिति : 9 September, 2022
माओबादी केन्द्र लुम्विनी सम्पर्क समिति काठमाडौले गर्‍यो गुल्मी बाट उम्मेद्वार सिफारिस

आगामी मङ्सिर -४ गते हुन गइरहेको निर्वाचनका लागि लुम्विनी प्रदेश सम्पर्क समिति काठमाडौले उम्मेदवारहरु सिफारिस गरेको छ ।

प्रकाशित मिति : 4 September, 2022
रुरुक्षेत्र र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन

बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बिच पुलको उद्घाटन गरेका हुन ।

प्रकाशित मिति : 24 August, 2022
एजेन्डामै नभएको विषयलाई लिएर रुरुक्षेत्रमा कार्यपालिका बैठक बहिस्कार !

गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले पनि कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेको बताएकी छन् ।

प्रकाशित मिति : 23 August, 2022
इस्मामा भेटिएको कंकालको पहिचान खुल्यो !

भदौ ४ गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए

प्रकाशित मिति : 20 August, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता