आज देखि सुरु भएको मालिका रनिङ शिल्ड तथा रास्ट्रपति रनिङ शिल्ड फागुन ३ गते सम्म चल्ने छ ।
प्रकाशित मिति : 13 February, 2023ट्याक्टरमा निर्माण सामाग्री रहेको बुझिएको छ ।
प्रकाशित मिति : 13 February, 2023धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए
प्रकाशित मिति : 13 February, 2023प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं !
प्रकाशित मिति : 13 February, 2023गुल्मीका चार स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङ र प्युठानका समेत एक /एक स्थानीय तहका एक/एक समुहको सहभागीता रहने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
प्रकाशित मिति : 12 February, 2023अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको आज आफ्नै निवास मालिका गाउँपालिका -५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
प्रकाशित मिति : 10 February, 2023मृतक सुवासको शव पोष्मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : 10 February, 2023गुल्मीको छत्रकोट गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रकाशित मिति : 9 February, 2023गुल्मीको मदाने गाउँपालिकाले ४० हजार राशिको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रकाशित मिति : 9 February, 2023झण्डै ४५ लाख पर्ने `ख´ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स छापहिले उपशाखाका सचिब थानेश्वर अर्याल र चालक शरण अर्यालले बुझेका छन ।
प्रकाशित मिति : 7 February, 2023