प्युठानको नौबहिनीमा नवजात शिशु मृत फेला !



साकेंतिक तस्बिर

माघ २०,प्युठान । प्युठानमा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका ५ डुम्रामा नवजात शिशु मृत फेला परेको प्युठान प्रहरीले जनाएको छ ।

सोमबार साँझ शिशु मृत फेला परेको हो । अहिले घटनास्थलमा प्रहरीद्वारा मुचुल्का उठाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । कुनै अविवाहित महिलाले शिशु जन्मन साथ फालेको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाबारे प्युठान प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता