१० जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशाला रुपन्देही र सदरमुकाम तम्घास स्थित कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा गाउँपालिकाका १३
प्रकाशित मिति : 24 May, 2021गोकर्ण पाण्डे ९ जेठ, गुल्मी । गुल्मीमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ। पछिल्लो २४ घण्टामा १ सय २१ जना काेराेना संक्रमण मुक्त भएका छन् । गुल्मीमा अहिलेसम्म
प्रकाशित मिति : 23 May, 2021आज सम्म गुल्मीका कुल ५ सय ९३ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 22 May, 2021यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या एक हजार छ सय ३६ पुगेको छ।
प्रकाशित मिति : 21 May, 2021कोरोना संक्रमणको दर वृद्धी हुदै जान थालेपछि गाउँपालिकाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
प्रकाशित मिति : 20 May, 2021थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 17 May, 2021गाउँपालिकाका कर्मचारी, शिक्षक रस्वस्थ्यकर्मीहरुको एक दिनको पारिश्रमीक ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमासहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : 16 May, 2021अक्सिन अभियानमा शनिबार विहानसम्म झण्डै २५ लाख संकलन भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 15 May, 2021त्यस्तैअखिल (का्रन्तिकारी) गुल्मीले विपद्को समयमा एक जुट हुन आग्रह गदै कोभिड -१९ सम्बन्धी स्वास्थ्य सचेतनामुलक सन्देश प्रवाह गदै भित्तेलेखन कार्य समेत गरेको छ ।
प्रकाशित मिति : 28 April, 2021बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 26 April, 2021