banner
हत्या गरेको आरोपमा गुल्मीमा २ जना पक्राउ !

कुटपिट बाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : 13 September, 2021
भ्रष्टाचार विरुद्धको नागरिक निगरानीको अध्यक्षमा पाण्डे निर्वाचित !

संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : 13 September, 2021
एमसिसि विरुद्ध गुल्मीमा विप्लव नेतृत्वको नेकपा द्धारा विरोध प्रर्दशन !

राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर , दलाल सरकार होसियार , हाम्रो भुमी फिर्ता गर जस्ता नारा लगाउदै सदरमुकाम तम्घास बजारमा विरोध प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : 12 September, 2021
बेपत्ता भएकी गुल्मीकी तीन वर्षीया बालिका मृत फेला !

उनि शनिबार (हिजो) हजुर आमा सङ पञ्चमीको पुजामा गए देखी परिवार सङ सम्पर्क बिहिन भएको बताईएको छ ।

प्रकाशित मिति : 12 September, 2021
नेपाल कम्युनिस्ट पाटी गुल्मीले भोली तम्घासमा एमसिसि विरुद्ध विशाल विरोध प्रदर्शन गर्ने !

सरकारले राष्ट्रघाती एमसिसि पास गर्दै देशलाई अफगानिस्तान बनाउने खोजेको उक्त पाटिको ठहर रहेको छ ।

प्रकाशित मिति : 11 September, 2021
गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै सर्तक रहन गूल्मी प्रशासनको अनुरोध

जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : 10 September, 2021
श्रेष्ठले भने ‘युवाको नेतृत्व र कांग्रेसको वर्चस्वको’ लागी सभापतीमा मेरो उम्मेदवारी

२०४८ साल देखी नेपाली कांग्रेसमा सक्रिय रहेका श्रेष्ठले सानै देखी राजनीतिमा रुची राख्दथे ।

प्रकाशित मिति : 10 September, 2021
रुरुक्षेत्र गाउँंपालिकामा भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिने

गाउँ शिक्षा समिती र लिडर विद्यालयका प्रधानाध्यापकको संयुक्त पहलमा गरिएको निर्णयबाट भदौ २० गते आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : 2 September, 2021
अशक्तलाई घरमै नागरिकता !

प्रमुख जिल्ला अधिकारी शर्माले वडामा यस्ता अन्य ब्याक्ति भएमा वडा र पालिकाको समन्वयमा आफुलाई खबर गर्न आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : 1 September, 2021
बलात्कारका आरोपीलाई गुल्मी अदालतले दियो घर जाने अनुमति !

कानुन सम्मत २० वर्ष नपुगेका बालबालिकालाई सुधार गृहमा पठाउनु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : 31 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता