२०४८ सालमा अर्खबाङ माध्यमिक विद्यालयमा नेविसंघको उपसभापति बाट राजनीति सुरु गरेका अर्याल ।
प्रकाशित मिति : 6 October, 2021घटना बारे थप अनुसन्धान समेत भैरहेको अर्घाखाँची प्रहरीले बताइएको छ ।
प्रकाशित मिति : 6 October, 2021म सकभर सर्वसहमतले जानु पर्छ भन्नेमा छु ,यदि चुनावै भएपनि म पछि हट्दीन भलामीले भने ।
प्रकाशित मिति : 4 October, 2021सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति : 4 October, 2021आफ्नो घर आगनमै आएर स्थानीय सरकारले सम्मान गर्दा ज्येष्ठ नागरीक पनि हर्षीत भएका छन् ।
प्रकाशित मिति : 1 October, 2021शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए।
प्रकाशित मिति : 30 September, 2021पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।
प्रकाशित मिति : 29 September, 2021अहिलेको मालिका गाउँपालिका क्षेत्रको विस २०६० देखि २०७४ सम्मको अवस्था हेर्दा ७ जना महिला ११ जना नवजात शिशुको मृत्यू भएको तथ्यांक रहेको छ ।
प्रकाशित मिति : 24 September, 2021बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए। ।
प्रकाशित मिति : 24 September, 2021राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको हो ।
प्रकाशित मिति : 22 September, 2021