यो शौक्षिक सत्र बाट विद्यालयमा कक्षा ४, ७, ९ मा नयाँ पाठ्यपुस्तक लागु हुने भएकाले पनि ढिलो छपाई भएको मरासिनीले बताए ।
प्रकाशित मिति : 1 June, 2022यस्तै शिक्षकहरुले पनि नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै विभिन्न सुझाव दिएका छ्न ।
प्रकाशित मिति : 29 May, 2022त्यस्तै गाउँकार्यपालिकाको पहिलो बैठकबाट गाउँपालिकाको वडा नम्बर ८ मर्भुङ्गमा रहेको मालिका माध्यमिक विद्यालयलाई नुमना विद्यालयको रूपमा अगाडि बढाउने निर्णय समेत गरेको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : 28 May, 2022स्थानीय निर्वाचनमा भएका केही कमजोरीलाई सिकाईका रुपमा लिएर आगामि सघं र प्रदेशको निर्वाचनमा जानुपर्ने झाँक्रीको भनाइ रहेको छ ।
प्रकाशित मिति : 27 May, 2022स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन पछि उनका समर्थकहरुले गुल्मीमा विजय उत्सव मनाएका छन् ।
प्रकाशित मिति : 27 May, 2022कूल आम्दानीमा कूल खर्च घटाएर २१ लाख २७ हजार ६ सय ९१ रुपैयाँ नाफा भएको वाणिज्य संघले जनाएको छ । कूल नाफाको ४० प्रतिशत रकम सामाजिक कार्यमा लगानी गर्ने गुल्मी
प्रकाशित मिति : 27 May, 2022गोठमा पशुचौपायलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उनको ज्यान गएको गुल्मी प्रहरीले उल्लेख गरेको छ।
प्रकाशित मिति : 25 May, 2022साथै वक्तव्यमा आगामी दिनमा संसदिय व्यवस्था विरुद्धको संघर्ष र वैज्ञानिक समाजवादको पक्षमा नागरिक संगै रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
प्रकाशित मिति : 24 May, 2022विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट उक्त सङठनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।
प्रकाशित मिति : 24 May, 2022माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका खरेलले यसभन्दा पहिले जन्मदिनको अवसरमा आशा अपाङ्ग केन्द्रलाई सहयोग एवम् विभिन्न विद्यार्थीहरुको शैक्षिक खर्च व्यहोरेका थिए ।
प्रकाशित मिति : 24 May, 2022