गुल्मीमा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ !



साउन ३ गुल्मी ।

जबर्जस्ती करणीको आरोपमा गुल्मीमा एक पुरुष पक्राउ परेका छन । जिल्लाको मुसिकोट नगरपालीका १ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी तथा डिएसपी माधब राज खरेलले जानकारी दिए ।

बलामी असार ३२ गते मुसिकोट नगरपालिका १ कि ५५ वर्षीया महिला माथी करणी गरेको आरोपमा पक्राउ परेका हुन ।
घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता