गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै लागेको सरकारी भवन भत्किएको भत्काएको छ । आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो ।
प्रकाशित मिति : 27 June, 2022कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अधिकांश क्षेत्रमा सुधारका कार्यक्रम पनि भएको बताए ।
प्रकाशित मिति : 25 June, 2022भण्डारीको शव शुक्रबार नै पोष्ट मार्टम पश्चात आफन्तले बुझेको यादवले बताए ।
प्रकाशित मिति : 24 June, 2022गुल्मीको सत्यवती गाउँपालिकामा गत ८ वर्षदेखि ब्लड क्यान्सर पीडित एक महिलाको आफन्तजनले जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न ।
प्रकाशित मिति : 24 June, 2022आँखा अप्रेसन शिबिर सन्चालन, बिपन्न गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग,गर्भवती महिलाको लागि भिडियो एक्सरे सेवा, जेष्ठ नागरिकहरुको लागि सुगर जाँच तथा स्वास्थ परिक्षण मासिक रुपमा सन्चालन गर्न आबश्यक बजेट ब्याबस्था
प्रकाशित मिति : 24 June, 2022दुई गाउँपालिकाको सिमाना रहेको बैसादी खोलामा बनेको पुलको लम्बाई २८ मिटर रहेको छ ।
प्रकाशित मिति : 23 June, 2022आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।
प्रकाशित मिति : 23 June, 2022गाउँ फर्क प्यारा तथा उत्कृष्ट बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।
प्रकाशित मिति : 22 June, 2022बुधबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा आर्थिक बर्ष ०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष भुपाल पोखरेलले कृषि र रोजगारीलाई प्राथमिकता दिका हुन् ।
प्रकाशित मिति : 22 June, 2022शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ ।
प्रकाशित मिति : 21 June, 2022