
मालिका गाउँपालिका –५ छापाहिलेमा जन्मिएका भण्डारी बिद्यार्थी राजनीतिबाट माओवादी केन्द्रको राजनीति सुरु गरेका थिए ।
प्रकाशित मिति : 13 September, 2022
गुल्मीमा झण्डै ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् ।
प्रकाशित मिति : 13 September, 2022
केही समय यता गुल्मी जिल्ला लगाएत देशैभर डेङ्गुको सङ्क्रमण तिव्र रुपमा फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनु भयो।
प्रकाशित मिति : 13 September, 2022
आज बिहान कुवर र चितुवा बिच झण्डै ५ मिनेट झडप भएको बताईएको छ ।
प्रकाशित मिति : 11 September, 2022
बैठकमा कार्यकर्ताले पार्टीलाई विभिन्न सुझाब दिदै विकास निर्माण तथा अनुदानको बारेमा जिज्ञासा् साथै गुनासा समेत राखेका थिए ।
प्रकाशित मिति : 10 September, 2022
आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।
प्रकाशित मिति : 9 September, 2022
मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : 9 September, 2022
टोलिले जफत गरेका सम्पुर्ण सामाग्रीहरु हिजो नै ईलाका प्रहरी कार्यालय रिडीको परिसरमा नष्ट गरी सकेको छ ।
प्रकाशित मिति : 9 September, 2022
संघमा सिफारिसमा परेकामध्ये मालिका गाउँपालिका –५ निवासी भण्डारी माओवादी केन्द्रको विशेष प्रदेश कमिटीका सदस्य हुन् ।
प्रकाशित मिति : 9 September, 2022
तर, युवा नेता भण्डारीले टिकट पाउने लगभग पक्का छ ।
प्रकाशित मिति : 8 September, 2022