banner
तिहार नजिक आउँदै गर्दा तम्घास बजारमा चहलपहल बढ्यो

यस्तै तिहारमा उपहार दिनको लागि उपहार ढाकाका कपडा, फेन्सी हरुमा समेत ग्राहकको भीड बढेको छ ।

प्रकाशित मिति : 25 October, 2022
ए । गुल्मेली छोरी रामकुमारी टुरिस्ट पो ! अनि उहाँहरु को नि ?

९ बर्षको स्कुले जिवन देखि निरन्तर राजनैतिक संघर्ष गर्दै २०६२÷०६३ को जनआन्दोलनले उचाईमा पुराएकी साहसी गुल्मेली छोरीको नाम हो रामकुमारी झाँक्री ।

प्रकाशित मिति : 25 October, 2022
म माइत आएकी होईन ,जन्म भुमिको सेवा गर्न आएकी हुम: नेतृ झाँक्री

आफू न्याय र समानताको लागि लडदै आएको बताउदै कसैको व्याक्तिगत जिवनलाई जोडेर अभिव्यक्ति नदिन झाँक्रीले चेतावनीसमेत दिइएकी छन ।

प्रकाशित मिति : 24 October, 2022
वस्तु सव स्टेशन ट्रान्सफर्मर पड्किए पछि गुल्मी –२ मा समस्या !

जसका कारण घाँस दाउरा गर्न र खेतबारीमा खनजोत गर्न गएकाहरुको ज्यान समेत गएको छ भने कतिपय घाइते भएका छन् ।

प्रकाशित मिति : 24 October, 2022
प्रचण्डका ज्वाईं बुद्धि जिसी भन्छन,मेरो प्रतिस्पर्धी नै छैनन्

उनी आफ्नो निकटतम प्रतिद्धन्द्धी कोही नभएको जिकिर गर्दै आउनु भएको छ ।

प्रकाशित मिति : 24 October, 2022
इस्मामा ९ वर्ष देखि सहकारीको टहरा बाट प्रहरी चौकी सञ्चालन !

पक्की भवन अभाव र ९ वर्ष सम्म पनि कतै बाट पहल नहुँदा सहकारीको अस्थायी टहरा भाडामा लिएर सेवा प्रवाह गर्न प्रहरी बाध्य बनेका छन् ।

प्रकाशित मिति : 24 October, 2022
गुल्मीमा देउसी भैलो राति ९ बजे सम्म मात्र खेल्न पाइने

गुल्मीमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 23 October, 2022
रामकुमारीको उम्मेदवारी गुल्मी २ का महिला तथा जनजातिको लागि सुनौलो अवसर !

२०४८ साल देखि यस क्षेत्रमा पुरुषहरु बिच मात्रै प्रतिस्पर्धा हुँदै आएको थियो ।

प्रकाशित मिति : 23 October, 2022
गुल्मीमा गाई काट्ने चार जना जना पक्राउ !

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 22 October, 2022
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु !

यता घटनामा संलग्न सुर्य कुमाललाई पक्राउ गरि कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 21 October, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता