banner
गठबन्धनको विकल्प छैन: पूर्वमन्त्री झाँक्री

नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको विकल्प नभएको बताएकी छिन् ।

प्रकाशित मिति : 1 October, 2022
गुल्मीका १८ जना असहाय बालबालिकालाई समाजसेवी थापाको सहयोग

सोही अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीले समाजसेवी थापाले सम्मान गरेको छ ।

प्रकाशित मिति : 1 October, 2022
मालिका गाउँपालिकाले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक विदा दिने !

त्यस दिन मालिका गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले बताए ।

प्रकाशित मिति : 30 September, 2022
लासमाथी सहवासको डर भो आमा…..!!

सुरुमा म त्यस परिवारकै घरमा समेत पुगेर उनिहरुको पीडा अडियोमा कैद समेत गरेको थिएँ ।

प्रकाशित मिति : 29 September, 2022
चन्द्रकोटमा (पैसा नलाग्ने) टोल फ्रि नम्बर संचालन !

केही महिना पहिले गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दा नागरिकले टोल फ्रि नम्बर राख्न गाउँपालिकालाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : 29 September, 2022
माओवादी नेता भण्डारीले गुल्मी २ मा हुने भलिबल प्रतियोगिताको लागि एक सेट बल जाली उपलब्ध गराउने

यता प्रतियोगिता आयोजना गरेका क्लब हरुले पनि खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 28 September, 2022
नवौं राष्ट्रिय खेलकुद: गुल्मीलाई प्रदेशमा १० स्वर्ण, केन्द्रमा २० खेलाडी छनोट !

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा गुल्मीका खेलाडी उच्च प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : 28 September, 2022
छत्रकोट गाउँपालिकाद्वारा डेंगु लगायत अन्य रोगको निशुल्क परिक्षण सेवा सुरु !

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् ।

प्रकाशित मिति : 27 September, 2022
रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर ,दुई हजार बढीले लिए सेवा

रुरुक्षेत्र गाउँपालिका–१ रिडीकै सीमा ज्ञवालीले पनि यही असौज ७ गते स्वास्थ्य शिविरमा गइन् र उपचार गराइन् ।

प्रकाशित मिति : 26 September, 2022
मुसिकोटमा सुपथ तथा कोशेली घर संचालन

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले उक्त कोशेली घर बाट दिगो रुपमा मुसिकोट २,३,४ का सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनु भयो।

प्रकाशित मिति : 26 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता