स्वास्थ्य
मुसिकोटका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले अन्य पालिकाको तुलनामा मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रको प्रगति उल्लेखनिय रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति : 13 September, 2021
सत्यवती गाउँपालिकामा स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न !

आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।

प्रकाशित मिति : 13 September, 2021
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,सकृय संक्रमितको संख्या ३ सय ३६ पुग्यो !

यो संगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ३६ पुगेको छ।

प्रकाशित मिति : 11 September, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

प्रकाशित मिति : 5 September, 2021
गुल्मीमा थप १० जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या ५ सय ८१ पुग्यो !

यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५ सय ८१ पुगेको छ।

प्रकाशित मिति : 30 August, 2021
वडा कार्यालयले भन्यो ,पुर्ण सरसफाई अभियानमा अनियमितता गर्नेलाई कारबाही गर

पूर्ण सरसफाई अभियानमा केन्द्र सरकारले १० लाख खर्चे पनि रकमको सहि सदुपयोग नभएको चौर्फीक गुनासो आएपछि विभिन्न सञ्चार माध्यमले समाचार लेखेका थिए ।

प्रकाशित मिति : 27 August, 2021
छत्रकोटको गैरी खुट्टामा सामुदायिक स्वास्थ्य इकाईको उद्धघाटन

स्वास्थ्य सेवा सर्वसुलभ र सहज बनाउन दुबै वडाका नागरीकको सहजताका लागी गैरी खुट्टामामा सामुदायिक स्वास्थ्य इकाईको सुरु गरिएको हो ।

प्रकाशित मिति : 27 August, 2021
गुल्मीमा शुक्रबार १७ जनामा कोरोना पुष्टि,सक्रिय संक्रमित संख्या ६ सय ४५ पुग्यो

त्यस्तै,पछिल्लो २४ घण्टामा निको हुनेको संख्या शुन्य रहेको छ ।

प्रकाशित मिति : 27 August, 2021
सबै व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बर अफ कमर्शको अनुरोध

अनुरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यवसायीहरुलाई लक्षित गरि अझै खोप नआएकोले बचत भएको खोपमा आधारमा उपलब्ध गराउने बताइन् ।

प्रकाशित मिति : 19 August, 2021
गुल्मीमा मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि !

गुल्मीमा अहिले सम्म कुल ४ हजार ७ सय २५ जनाले कोरोना जितेका छन्।

प्रकाशित मिति : 17 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता