१० असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाको-६ अर्जैमा कोरोना संक्रमण तिव्र रूपमा फैलिएको छ । बुधबार १७ जनाको एन्टिजेन परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै
प्रकाशित मिति : 24 June, 2021गरिबीका कारण परिवारले थप उपचार गराउनसक्ने अवस्था नभएपछि भिमबहादुर जीवन र मरणको दोसाँधमा हुनुहुन्छ।
प्रकाशित मिति : 22 June, 2021जिल्लाको गुल्मीदरवार गाउँपालिकामा ३६ जना, धुर्कोट गाउँपालिकामा १० जना, रेसुङ्गा नगरपालिका ७ जना, रुरुक्षेत्र गाउँपालिकामा ४ जना, छत्रकोट गाउँपालिकामा २ जना, सत्यवती,चन्द्रकोट र मालिका गाउँपालिकामा १/१ जना रहेका छन् ।
प्रकाशित मिति : 22 June, 2021गुल्मीमा पछिल्लो २४ घण्टामा १५ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : 21 June, 2021छिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
प्रकाशित मिति : 18 June, 2021गोकर्ण पाण्डे ३ असार, गुल्मी । गुल्मीमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षण गर्दा २० जना र पिसिआर परिक्षण गर्दा १ मा काेराेना संक्रमण पुष्टि
प्रकाशित मिति : 17 June, 2021पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेको छ ।दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८८ पुगेको छ।
प्रकाशित मिति : 11 June, 2021जिल्लामा कुल ५८ हजार ८ सय माक्स, ९ सय ९९ वटा सय एमएल र ७६ वटा पांच सय एमएलको सेनिटाईजर तथा ४५ सेट पिपिई प्रदान गरिएको छ ।
प्रकाशित मिति : 11 June, 2021नेपाल पत्रकार महासघं गुल्मीको अक्सिजन अभियानमा नेपाली सेनाले पनि हातेमालो गरेको छ ।
प्रकाशित मिति : 10 June, 2021जेठ २६ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका ३ सय ३६ जना जेष्ठ नागरिकले कोरोना विरुद्धको (भेरोशेल)खोप लगाएका छन् । गाउँपालिकाका आठै वटा वडाका ६२ देखि ६४ वर्ष उमेर समुहका ३
प्रकाशित मिति : 9 June, 2021