बाघ दिनप्रतिदिन घर घरमा आएर पाठो पाठि खाने गरेको स्थानीय बासिन्दा ले बताएका छन्। र उपल्लो तम्घासको चौडिला मा भौसि लाई पनि आक्रमण गरेर मरेको थियो ।
प्रकाशित मिति : 29 September, 2020आइतबार बिहान मर्भुङ प्रहरी चौकीले घटनाको स्थलगत अध्ययन गरेको र घटनाको अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 28 September, 2020यस्तो महत्वपूर्ण कार्यक्रममा नगरपालिका , समन्वय , नेकपाले ध्यान दिएन । जिम्मेवार संघसंस्था व्याक्ति नै उपस्थितन भएको भन्दै उपस्थितिले चर्को आलोचना गरेका थिए ।
प्रकाशित मिति : 10 March, 2020सामाजिक न्याय र सुधारको पाटो कस्तो छ ?
प्रकाशित मिति : 9 March, 2020पाटी पौवा संरक्षण प्रती चासो छैन स्थानीय सरकारलाई ।
प्रकाशित मिति : 9 March, 2020अपांगता परिचय पत्र वितरण कार्य भोली सम्म चल्ने छ ।
प्रकाशित मिति : 17 February, 2020मालिका गाँउपालिका भित्रका विभिन्न विद्यालयका २६ जना विज्ञान शिक्षकको तालमीमा सहभागीता रहेको छ ।
प्रकाशित मिति : 16 February, 2020वार्षीक ३५ सय रुपैयाँ तिरेमा मान्य प्राप्त स्वास्थ्य संस्थाबाट एक लाख रूपैयाँसम्मको औषधी तथा सेवा सुविधा पाउने व्यवस्था रहेको छ ।
प्रकाशित मिति : 12 February, 2020किसानमा उसाह छाउनुका साथै उत्पादनमा समेत वृद्धी हुने थियो ।
प्रकाशित मिति : 12 February, 2020साथै समाजसेवी अर्यालले यसअघि नै सोही विद्यालयको लागि नगद रु। २५ हजार सहयोग गरिसकेका छन् ।
प्रकाशित मिति : 12 February, 2020