पाँच दिनदेखि बेपत्ता पुरुषको शव फेला



१६ असोज, गुल्मी –

विगत पाँच दिनदेखि बेपत्ता भएका गुल्मीका एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर तीन दर्लामचौरका ४९ वर्षीय वीर बहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।शुक्रबार गाउँपालिकाको वडा नम्वर पाँचको अधेरी खोलामा शव फेला परेको बताइएको छ ।
उनको शव अहिले गुल्मी अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक केदार पन्तलेजानकारी दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता