करिब १८ करोड लागत रहेको यस अस्पताल दुई वर्ष भित्र सम्पन्न हुनेछ ।
प्रकाशित मिति : 31 January, 2021प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिले शिक्षाको विकासमा शिक्षकहरुको भुमिकाको विषयमा प्रकाश पार्दै धुर्कोट गाउँपालिकाले शिक्षाको विकासको सन्र्दभमा चालेका कदम तथा भावि रणनितिको बारेमा प्रष्ट पार्नुभएको थियो ।
प्रकाशित मिति : 31 January, 2021सामुदायिक रेडियो स्काई गुल्मीका संचालक समिति अध्यक्ष समेत रहेका पन्थी विगत लामो समय देखी सामाजिक क्षेत्रमा क्रियाशील रहदैं आएका छन् ।
प्रकाशित मिति : 30 January, 2021शुक्रबार गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले उखु पेलेर उद्योगको उद्धघाटन गरे ।
प्रकाशित मिति : 29 January, 2021पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश :पाँच हजार , तीन हजार र दुइ हजार पाप्त गरेका छन् ।
प्रकाशित मिति : 29 January, 2021साथै अर्जैमा भएका विकासका काम मा बाहिरको नागरीकले काम गरिरहेको बताउदै आफुहरुलाइृ सिर्कमी तथा डकर्मीको तालिम दिन समेत माग राखेका छन् ।
प्रकाशित मिति : 28 January, 2021सागर भण्डारी,गुल्मी । वामी कृषि सहकारी संस्थाले सामुहिक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने भएको छ । मुसिकोट नगरपालिकाको वडा नं ७ र ८ मा सञ्चालित सहकारीले यस क्षेत्रमा रहेका कृषकहरुसगं
प्रकाशित मिति : 24 January, 2021अमलडाडा खालधारा खानेपानी तथा सरसफाई योजनाको उद्घाटन गर्दै मेयर सोमनाथ सापकोटा सागर भण्डारी,माघ १० गुल्मी । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिकाले खानेपानीको क्षेत्रमा महत्वपूणर् उपलब्धी हासिल गरेको बताउनुभएको छ
प्रकाशित मिति : 23 January, 2021२ वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरि भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुइ सय ४७ रकममा पन्त निर्माण सेवा सङ सम्झौता भएको छ ।
प्रकाशित मिति : 22 January, 2021आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
प्रकाशित मिति : 21 January, 2021