स्थानीय समाचार
तीन स्थानीय तहका कार्यकर्तालाई माओवादी केन्द्रको स्कुलिङ्ग

जिल्लाका अन्य स्थानीय तहमा पनि माओवादी केन्द्रले पालिका स्तरीय आधारभुत स्कुलिङ्ग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : 4 December, 2023
मुसिकोटका किसानलाई च्याउ खेती सम्बन्धी तालिम प्रदान

मुसिकोट नगरपालिकाको कृषि शाखाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : 2 December, 2023
काङ्ग्रेस महामन्त्री थापा, गुल्मीको रेसुङ्गा दर्शनमा

रेसुङ्गा नगरपालिकाको जाउ हिड रेसुङ्गा अभियानको टिसर्टमा सजिएर त्यस पालिकाका मेयर तथा सो पार्टिका गुल्मी जिल्ला सभापति खिलद्ध्वज पन्थी सहितका नेताहरु रेसुङ्गा दर्शनमा पुगेका हुन ।

प्रकाशित मिति : 25 November, 2023
घाँटीमा सुन्तला अडकिएर गुल्मीमा एक बालकको मृत्यु !

सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको मृत्यु भएको छ।

प्रकाशित मिति : 23 November, 2023
नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्दै चन्द्रकोट गाउँपालिका

नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ ।

प्रकाशित मिति : 21 November, 2023
रुरुक्षेत्र गाउँपालिकाले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रिया नि:शुल्क गरिदिने

सम्झौता पत्रमा गाउँपालिकाको तर्फ बाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका कार्यालय प्रमुख सूर्य बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 21 November, 2023
गुल्मीमा पसलमा आगलागी हुँदा ३५ लाख भन्दा धेरैको क्षेती

आगलागीबाट एक सय ५० सिसीको एक पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामान सहित नगद दुई लाख र करिब

प्रकाशित मिति : 6 November, 2023
गुल्मीमा विषालु च्याउ खाँदा तीन जना बिरामी

हिजाे घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका सरिता कुमालका श्रीमान् वृषबहादुर कुमालले बताउनु भयो ।

प्रकाशित मिति : 31 October, 2023
मालिका गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) बनाउने पराजुली नगद सहित सम्मानित

आज एक औपचारिक कार्यक्रमका बिच पराजुलीलाई नगद २५ हजार सहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल बताए ।

प्रकाशित मिति : 20 October, 2023
गुल्मीका स्थानीय तह द्धारा कृषी र पशुपालन क्षेत्रको विकासको लागी १० बुदें घोषणापत्र जारी

कृषि र पशुपालन क्षेत्रमा गरेका कामको अनुभव आदानप्रदान सहित नयाँकार्यमा सहकार्य गर्ने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रकाशित मिति : 20 October, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता