बजार अनुगमनको क्रममा ८१ हजार १४० रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको छ ।
प्रकाशित मिति : 30 September, 2021शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए।
प्रकाशित मिति : 30 September, 2021एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।
प्रकाशित मिति : 24 September, 2021किसानलाई उन्नत जातका भैंसीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने किसान स्यंम आफैले भैंसी खरिद गरी ल्याएका थिए ।
प्रकाशित मिति : 16 September, 2021घर नजिकै डेरी सञ्चालन भए पछि घर उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् ।
प्रकाशित मिति : 15 September, 2021"राष्ट्रघाती एससिसि सम्झौता विरुद्ध गरिएको आन्दोलन दबाउन सरकार बाट गरिएको क्रियाकलापको घोर भत्र्सना गर्दछौं "
प्रकाशित मिति : 15 September, 2021जिपमा दुई महिला र दुई पुरुष गरी चार जना सवार रहेको बताईएको छ ।
प्रकाशित मिति : 14 September, 2021आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।
प्रकाशित मिति : 13 September, 2021संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।
प्रकाशित मिति : 13 September, 2021यो संगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ३६ पुगेको छ।
प्रकाशित मिति : 11 September, 2021