स्थानीय समाचार
एमसिसि विरुद्ध गुल्मीमा ६ राजनैतिक दल एकै ठाँउमा,आन्दोलनलाई थप शशक्त बनाउने निर्णय

"राष्ट्रघाती एससिसि सम्झौता विरुद्ध गरिएको आन्दोलन दबाउन सरकार बाट गरिएको क्रियाकलापको घोर भत्र्सना गर्दछौं "

प्रकाशित मिति : 15 September, 2021
मुसिकोटमा जिप दुर्घटना चार जना घाईते !

जिपमा दुई महिला र दुई पुरुष गरी चार जना सवार रहेको बताईएको छ ।

प्रकाशित मिति : 14 September, 2021
सत्यवती गाउँपालिकामा स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न !

आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।

प्रकाशित मिति : 13 September, 2021
भ्रष्टाचार विरुद्धको नागरिक निगरानीको अध्यक्षमा पाण्डे निर्वाचित !

संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : 13 September, 2021
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,सकृय संक्रमितको संख्या ३ सय ३६ पुग्यो !

यो संगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ३६ पुगेको छ।

प्रकाशित मिति : 11 September, 2021
दुर्घटना न्यूनिकरणको लागी तम्घासमा राखियो सचेतना बोर्ड

दुर्घटना न्यूनिकरण गर्न थप सचेतना मुलक कार्यक्रमलाई सक्रियताका साथ अगाडी बढाइने जिल्ला ट्रार्फिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : 11 September, 2021
गुल्मीदबार गाउँपालिकाले लागु गर्यो कक्षा १ देखी ३ सम्म स्थानीय पाठ्यक्रम

यसरी स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरुमा लागु गर्दा विद्यार्थीहरुले पालिकाको बारेमा बिस्तृत रुपमा जान्ने मौका समेत प्रदान हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 11 September, 2021
गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै सर्तक रहन गूल्मी प्रशासनको अनुरोध

जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : 10 September, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

प्रकाशित मिति : 5 September, 2021
रुरुक्षेत्र गाउँंपालिकामा भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिने

गाउँ शिक्षा समिती र लिडर विद्यालयका प्रधानाध्यापकको संयुक्त पहलमा गरिएको निर्णयबाट भदौ २० गते आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : 2 September, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता