स्थानीय समाचार
इस्मा गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै काँग्रेस द्धारा विरोध प्रर्दशन !

बिरोध कार्यक्रम पछि संचारकर्मीसँग प्रतिक्रिया दिदै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले १५ शैयाको अस्पताल निर्माण गर्दा स्थानीय मान बहादुर बस्नेतको जग्गा पुरिएका कारण लेन्थवर्करले त्यहाँ काम गरेको बताइन् ।

प्रकाशित मिति : 17 January, 2022
लुम्बिनी प्रदेश मन्त्री राना द्वारा गुल्मी अस्पतालकाे अनुगमन

आर्थिक अभावमा काेभिड १९ परिक्षण प्रयाेगशाला बन्द भएकाे र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए । 

प्रकाशित मिति : 17 January, 2022
लुम्बिनी प्रदेशका मन्त्री राना, काङ्ग्रेस उपसभापति श्रेष्ठ र गुल्मी काङ्ग्रेस बीच अन्तरक्रिया

नेपाली काङ्ग्रेस गुल्मीले उर्जा, जलस्रोत र सिँचाइ सम्बन्धि गुल्मीमा भएका समस्याहरु मन्त्री रानासामु राखेका थिए ।

प्रकाशित मिति : 17 January, 2022
गुल्मीमा भुकम्पको सम्झना !

गुल्मीमा कूल ३ सय ९३ विद्यालय क्षतिग्रस्त भएका थिए । जसमा १ सय ४६ वटा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।

प्रकाशित मिति : 16 January, 2022
मदानेको आफ्नै शिक्षा ऎन,क्षमताका आधारमा छनोट हुन पाउँदा शिक्षक हर्षित

निष्पक्ष तरिकाले उमेदवार छनोट गर्दा जाजरकोट देखी पर्सा सम्मका शिक्षक उम्मेदवारले जागिर खाने अवसर पाए ।

प्रकाशित मिति : 16 January, 2022
गुल्मीमा तीन दिनमा एकै स्थानमा तिन सवारी दुर्घटना !

शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : 16 January, 2022
पत्रकार सम्मेलन मार्फत नेपाली काङ्ग्रेस गुल्मीको आगामी रणनीति सार्वजनिक

नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले आफूहरूको आठौं जिल्ला अधिवेशन पछि हरेक दृष्टिकोणले काङ्ग्रेसलाई प्रविधिमैत्री बनाउन लागिरहेको बताए ।

प्रकाशित मिति : 13 January, 2022
गुल्मीमा यो वर्ष १२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

अनुकुल हावापानी र सुन्तला खेतीको बारेमा आवश्यक ज्ञान प्राप्त भए पछि उत्पादनमा बढेको उहाँको भनाई छ ।

प्रकाशित मिति : 13 January, 2022
गुल्मीमा स्मार्ट लकडाउनः के गर्न पाईन्छ के गर्न पाईदैन (हेर्नहोस्)

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : 13 January, 2022
चन्द्रकोटमा बन्यो ८४ लाख लागतमा बहुउद्देश्यीय सभाहल !

सोमबार गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोह बिच नवनिर्मित सभाहलको उद्घाटन गरेका हुन ।

प्रकाशित मिति : 11 January, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता