त्यस्तै किवीले तीन वर्ष भित्र फल दिने हुँदा आम्दानीको बलियो स्रोत बन्न सक्ने विश्वास समेत भट्टराईले व्यक्त गरे ।
प्रकाशित मिति : 26 February, 2023३ दिन सम्म चलेको तालिमले समुदाय तहमा सचेतना फैलाउन मद्धत पुग्ने सिदार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका मनोविमर्श कर्ता शान्ती पण्डितले बताउनु भयो ।
प्रकाशित मिति : 25 February, 2023साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ ।
प्रकाशित मिति : 25 February, 2023गाउँपालिका भित्रका ३० जना किसानलाई छनोट गरि तीन दिने प्रशिक्षण दिइएको र खोर सुधारको लागि नगद २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : 24 February, 2023कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।
प्रकाशित मिति : 24 February, 2023साथै मन्दिर निर्माण कार्यमा सबैलाई सहयोग गर्न समेत पुर्व विद्यार्थी मञ्चले आग्रह समेत गरेको छ ।
प्रकाशित मिति : 23 February, 2023साथै सहभागी सबै समुहलाई नगद ५/५ हजार प्रदान गरिएको मदाने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 19 February, 2023घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार साझ आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो ।
प्रकाशित मिति : 19 February, 2023कुल एक सय अंकमा ७६.०१ अंक ल्याउदैँ मदाने जिल्लामै प्रथम एवम् देशभरका ४६० गाउँपालिकामध्ये छैठौ स्थानमा परेको छ ।
प्रकाशित मिति : 18 February, 2023साथै यस तालिमले सरकार संग कुन सम्पति कति छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिने उल्लेख गरे ।
प्रकाशित मिति : 18 February, 2023