कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष पाण्डेयले यस क्लव छत्रकोटको मात्र नभएर जिल्लाकै एक अब्बल क्लव भएकोमा प्रशंसा गर्नुभयो ।
प्रकाशित मिति : 5 April, 2023दाेस्राे चाैमासिक समिक्षा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कर्मचारी र सराेकारवालाहरुकाे सहभागितामा गरिएको थियो ।
प्रकाशित मिति : 5 April, 2023पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति : 4 April, 2023आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो ।
प्रकाशित मिति : 3 April, 2023बजारमा भुस्याहा कुकुरको आतंक बढेपछि भेटेनरी कार्यालयले बन्ध्याकरण र रेबिजबिरुद्धको सुई लगाउने कार्यक्रम संचालन गरिएको हो ।
प्रकाशित मिति : 1 April, 2023साथै घुम्ती शिविर बाट सहज ढङ्गले धेरै नागरिकले सेवा पाउँने अपेक्षा राखेको उनले उल्लेख गरिन ।
प्रकाशित मिति : 1 April, 2023साथै आगामी दिनमा थप सफलताको कामना गर्दै सदैब विद्यार्थीको हकहितको लागि आवाज उठाउन अध्यक्ष जिसीले आग्रह गरे ।
प्रकाशित मिति : 30 March, 2023खुल्ला भलिबल प्रतियोगितामा ९ समूहले सहभागी जनाएका थिए ।
प्रकाशित मिति : 29 March, 2023सत्यवती गाउँपालिकाको वडा नम्बर ४ लिम्घा र ५ हसरा पुर्ण संस्थागत प्रसुती वडा घोषणा भैसकेका छन ।
प्रकाशित मिति : 29 March, 2023गुल्मीको मालिका गाउँपालिकाले (चैत १४) चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।
प्रकाशित मिति : 28 March, 2023