रुरु क्षेत्र गा.पा
रुरुक्षेत्रमा ` कृषकसंग प्राविधिक कार्यक्रम ´ सञ्चालन

साथै वडा स्तरीय यस कार्यक्रमलाई टोल स्तरीय रुपमा लैजान किसानले सुझाव दिएका छन् ।

प्रकाशित मिति : 6 January, 2025
रुरुक्षेत्रको रिमुवा स्वास्थ्य चौकीमा ल्याब सेवा

शुक्रबार गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बीच ल्याबको उद्वघाटन गरेका हुन ।

प्रकाशित मिति : 7 December, 2024
रुरु र सत्यवतीलाई जोड्न बढिगाड खोलामा एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बन्ने

शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन ।

प्रकाशित मिति : 23 December, 2023
रुरुक्षेत्र गाउँपालिकाले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रिया नि:शुल्क गरिदिने

सम्झौता पत्रमा गाउँपालिकाको तर्फ बाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका कार्यालय प्रमुख सूर्य बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 21 November, 2023
रुरुक्षेत्रको प्रतिक (लोगो) चिन्ह बनाउन गाउँपालिकाले गर्यो आह्वान

प्रतिक चिन्ह (लोगो) आजको १५ दिन भित्र गाउँपालिकाको मेल आइडी तथा खामबन्दी गरेर पठाउन सकिने छ ।

प्रकाशित मिति : 8 October, 2023
रिडी -रुद्रबेणी सडक खण्ड अबरुद्ध !

कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : 28 September, 2023
गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक विदा !

नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा पुर्णिामाको अर्को दिन गाईजात्रा मनाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : 27 August, 2023
रुरुक्षेत्रको बोल्ड निर्णय,राज्यको सेवा सुविधा लिने सबैले सामुदायिक विद्यालयमा पढाउनु पर्ने !

शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि सो निर्णय गरिएको अध्यक्ष यदु ज्ञवालीले बताए ।

प्रकाशित मिति : 5 May, 2023
गुल्मीमा पहिचान नखुलेकोे शव फेला !

शवलाई कोही कसैले पहिचान गर्नुहुने आफन्त तथा नातेदार भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : 19 April, 2023
जनसहयोग पुर्व विद्यार्थी मञ्चले सरस्वतीको मन्दिर निर्माण गर्ने

साथै मन्दिर निर्माण कार्यमा सबैलाई सहयोग गर्न समेत पुर्व विद्यार्थी मञ्चले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : 23 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता