समाचार
इस्मा गाउँपालिका द्वारा २०७८ सालको भित्तेपात्रो विमोचन

सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट,उपाध्यक्ष बिमला खत्री ,प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले संयुक्त रुपमा भितेपात्रोको विमोचन गरेका हुन ।

प्रकाशित मिति : 26 April, 2021
गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु !

बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 26 April, 2021
मालिका गाउँपालिकाको दोस्रो चौमासिक गोष्ठी ः ‘१० बुदेँ सामुहिक प्रतिबद्धता’

गाउँपालिकाले चौथो समीक्षा गोष्ठीमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले सामुहिक प्रतिबद्धता गरेका छन् ।

प्रकाशित मिति : 24 April, 2021
रुरुक्षेत्र गाउँपालिकामा सीप विकास तालिमको शुभारम्भ 

कार्यक्रमका अध्यक्ष तथा नार्डेक नेपालका कार्यकारी निर्देशक  रेशम कुँवरले सीप विकासमा थुप्रै लगानी भएकाेले आत्मनिर्भर बन्न टेवा पुग्ने बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताए ।

प्रकाशित मिति : 22 April, 2021
गरिबी निवारणका लागि मालिकाको अर्जेमा सिलाईकटाई तालिम

तालिममा वडा नम्वर- ६ अर्जेका गरिब,दलित तथा पिछडीएका क्षेत्रका १३ जना महिलाको सहभागीता रहेको छ ।

प्रकाशित मिति : 22 April, 2021
कार्यालयमै झुण्डिएको अवस्थामा फेला परे जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगी

७ बैशाख, गुल्मी । जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगीले आफ्नै कार्यालयमा आत्महत्या गरेका छन् । रेसुङ्गा नगरपालिका १० का ४४ वर्षीय गोबिन्द प्रसाद पाण्डे मंगलबार बिहान कार्यालयको पङखाको हुकमा झुन्डिएको

प्रकाशित मिति : 20 April, 2021
मालिका गाउँपालिका द्वारा नयाँ वर्षको शुभकामना सन्देश, कोभिड १९ प्रती सचेत रहन आग्रह

"विद्यमान समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड प्रकोपको न्यूनीकरणको लागी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आफु स्वयं नै आफ्नो सुरक्षा प्रती बढी जिम्मेवार र संवेदनशिल हुनुहुनेछ भन्ने अपेक्षा राख्दछु " ।

प्रकाशित मिति : 13 April, 2021
अखिल (क्रातिन्कारी) गुल्मी द्धारा २२ औं सम्मेलनको तयारी तिव्र

२२ ओै राष्ट्रिय सम्मेलन सफल पारौं, वैज्ञानीक शिक्षा लागु गरौं , शैक्षिक दलाल होसियार, एकिकृत जनक्रान्ति जिन्दावाद जस्ता नाराहरु लेख्दै आएको छ ।

प्रकाशित मिति : 13 April, 2021
अखिल (क्रान्तिकारी)को प्रशिक्षण,शैक्षिक माफियालाई तह लगाउन नेतृत्वको निर्देशन

प्रशिक्षण कार्यक्रम अखिल क्रान्तिकारीका विद्यार्थी नेता राज खड्काको अध्यक्षता तथा दिपेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 11 April, 2021
गुल्मीमा मोटरसाइकल दुर्घटना ः एकजनाको मृत्यु !

चैत -२८ गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार राति गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु  २३ प ५०६७ नम्वर मोटरसाईकल गुल्मी दरवार गाउँपालिका सात

प्रकाशित मिति : 10 April, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता