समाचार
गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी प्रशिक्षण

अहिले ४० जना स्वास्थ्यकर्मीले तालीम लिईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 21 October, 2021
महान् जनयुद्धको तयारी, सुरुवात र विकास !

'प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं  ! भन्ने नाराका साथ २०५२ साल फागुन १ गते देशका विभिन्न स्थानमा फौजी आक्रमणसहित जनयुद्धको थालनी गरियो ।

प्रकाशित मिति : 21 October, 2021
धुर्कोट गाउँपालिकाले दियो (भोलि) मंगलबार सार्वजनिक विदा !

ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।

प्रकाशित मिति : 19 October, 2021
गुल्मीमा छोराद्वारा बाबुमाथि खुकुरी प्रहार !

खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्रराईले बताए ।

प्रकाशित मिति : 19 October, 2021
नेकपा (एकीकृत समाजवादी) गुल्मीले पायो पुर्णता

जसको उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् ।

प्रकाशित मिति : 19 October, 2021
एकीकृत समाजवादी गुल्मीले सोमवार (भोली) पूर्णता पाउदै

भेलामा जिल्लाभरवाट करिव एक हजार नेता कार्यकर्ताको सहभागी उक्त पार्टीले जनाएको छ ।

प्रकाशित मिति : 17 October, 2021
गुल्मीमा भतिजाले चिरपटले हानेर गरे आफ्नै काकीको हत्या

भतिजाले चिरपटले हानेर गरे आफ्नै काकीको हत्या

प्रकाशित मिति : 10 October, 2021
सत्यवतीको लिम्घा क्षेत्र नम्वर १ को पहिलो पुर्ण संस्थागत प्रसुति वडा घोषणा !

यस वडा गुल्मी क्षेत्र नम्बर एककै पहिलो शुन्य होमडेलीभरी वडा घोषणा भएको छ ।

प्रकाशित मिति : 9 October, 2021
नागरिकता प्रती गुल्मेलीको लापरबाही , नागरिकता हराउनेको संख्या बढ्दै

जती पटक लिदा पनि सजिलै पाईने हुदाँ नागरिकले नागरिकतालाई सामान्य कागज सम्झन थालेका छन् ।

प्रकाशित मिति : 7 October, 2021
वडा दशैं तथा तिहारलाई मध्य नजर गर्दै गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

सहायता कक्षबाट यात्रुबाट आउने समस्याहरुको बारेमा समाधान गरिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : 7 October, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता