घर नजिकै डेरी सञ्चालन भए पछि घर उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् ।
प्रकाशित मिति : 15 September, 2021"राष्ट्रघाती एससिसि सम्झौता विरुद्ध गरिएको आन्दोलन दबाउन सरकार बाट गरिएको क्रियाकलापको घोर भत्र्सना गर्दछौं "
प्रकाशित मिति : 15 September, 2021जिपमा दुई महिला र दुई पुरुष गरी चार जना सवार रहेको बताईएको छ ।
प्रकाशित मिति : 14 September, 2021कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले अन्य पालिकाको तुलनामा मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रको प्रगति उल्लेखनिय रहेको बताउनुभएको थियो ।
प्रकाशित मिति : 13 September, 2021आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।
प्रकाशित मिति : 13 September, 2021कुटपिट बाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति : 13 September, 2021संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।
प्रकाशित मिति : 13 September, 2021राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर , दलाल सरकार होसियार , हाम्रो भुमी फिर्ता गर जस्ता नारा लगाउदै सदरमुकाम तम्घास बजारमा विरोध प्रदर्शन गरेको हो ।
प्रकाशित मिति : 12 September, 2021उनि शनिबार (हिजो) हजुर आमा सङ पञ्चमीको पुजामा गए देखी परिवार सङ सम्पर्क बिहिन भएको बताईएको छ ।
प्रकाशित मिति : 12 September, 2021यो संगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ३६ पुगेको छ।
प्रकाशित मिति : 11 September, 2021