समाचार
प्रेस सेन्टर गुल्मी द्धारा भित्तेपात्रो विमोचन

त्यस्तै धुर्कोटको बिचित्र गुफा, कोतनजिकैको पैदल मार्ग, टिमुरे ताल लगायत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको पनि तस्बिर समेटिएको सचिव पोखरेलले बताए ।

प्रकाशित मिति : 21 April, 2022
कृषक तेजेन्द्रकुमार श्रेष्ठ छत्रदेव गाउँपालिका द्धारा ५० हजार नगद सहित सम्मानित !

श्रेष्ठले कृषि पशुपंन्छी व्यवसायबाट उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्दै पुराउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरेको थियो ।

प्रकाशित मिति : 21 April, 2022
गुल्मी बाट चार हजार ८२३ जना विद्यार्थी एसईई परिक्षमा सहभागी हुदैं !

वैशाख ९ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ८२३ विद्यार्थी सहभागी हुने भएका हुन् ।

प्रकाशित मिति : 20 April, 2022
कांग्रेसको तर्फबाट धुर्कोटमा भण्डारी गाउँपालिका प्रमुखमा सर्वसम्मत

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : 20 April, 2022
वडा अध्यक्षमा पुनः उम्मेदवार बनेका गिरीले पाँच वर्षमा अर्जैमा यस्ता काम गरे (भिडियो सहित)

उनको नेतृत्वमा अर्जैमा उल्लेखनीय विकास निर्माणका काम भएको अर्जैका स्थानीयहरु बताउछन ।

प्रकाशित मिति : 19 April, 2022
गुल्मीमा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ !

नेपाली विरुद्ध जबर्जस्ती करणी मुद्दाको शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : 19 April, 2022
नेकपा गुल्मीको बैठक, एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न अपिल

बैठकले दलाल संसदी यव्यवस्थाको भण्डाफोर गर्दै १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गर्दै स्थानीय तहमा भएको बेरुजु, भ्रष्टाचार, आर्थिक अराजकताको शसक्त भण्डाफोर गर्ने निर्णय गरेको जिल्लासेक्रेटरी सुमनले बताउनुभयो

प्रकाशित मिति : 19 April, 2022
गुल्मी महोत्सवमा बैशाख ६ गते ईन्द्रेणी टिमका कलाकारहरु आउने

गुल्मी महोत्सवमा बैशाख ६ गते ईन्द्रेणी टिमका कलाकारहरु आउने

प्रकाशित मिति : 18 April, 2022
नेकपा गुल्मीद्धारा दिवंगत नरबहादुरप्रति श्रद्धाञ्जली व्यक्त !

‘मनोज’को २०६० बैशाख २८ गते ठूलो लुम्पेकको सत्यवतीमा तत्कालीन शाही सेनाले घेरा हालेर हत्या गरेको थियो ।

प्रकाशित मिति : 18 April, 2022
गुल्मीका २९ वटा उजुरी अख्तियारमा ! कुन स्थानीय तहका कति उजुरी ?

जिल्लाका चार स्थानीय तहबाट भने यस आर्थिक वर्षमा भ्रष्टाचारका कुनै उजुरी अख्तियारमा परेका छैनन्।

प्रकाशित मिति : 18 April, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता