समाचार
आज दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै, कोरोनाका कारण गुल्मीका कोटहरुमा चहलपहल शुन्य ।

र्कोट गाउँपालिकाको धुर्कोट कोटमा पनि नियमित पुजाआजाका कार्यक्रम गरीएपनि सदाका वर्षमा जस्तो हुने सरायँनाच र अन्य भीडभाडका काम गर्न भने प्रतिबन्ध गरीएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 18 October, 2020
गुल्मीमा आत्महत्याले भयावह रुप लिँदै, २ महिनामा २४ जनाले गरे आमहत्या

गुल्मीमा १३ वर्षका बालबालिकादेखि ७७ वर्षका वृद्धले समेत आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 17 October, 2020
प्युठानमा ढुङ्गाले हानेर साथीको हत्या

चोचे कामीले बाटोमा हिड्ने क्रममा ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

प्रकाशित मिति : 17 October, 2020
अब सिमलटारीमै आँखा उपचार , तम्घास भैरहवा जाने बाध्यता हट्यो !

अब आँखाको ७० प्रतिशत उपचार सिमलटारी आँखा उपचार केन्द्रमै हुने नेत्र अधिकृत सूर्य बहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : 17 October, 2020
गुल्मीमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

दुर्घटनामा परी सोही ठाउँका मनोज घर्ति पनि घाईते भएका छन् । उनको टाउकोको दाहिने भागमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : 17 October, 2020
बुर्तिबाङ राइजिङ युवा क्लवद्वारा बाढी पहिरो पीडितहरुलाई सहयोग

क्लवद्धारा बाढि पहिरो पीडितहरुको लागि ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषको खातामा नगद रु.१ लाख, बाढी पहिरोबाट ज्यान गुमाएका ३४ पीडित घरपरिवारहरुलाई नगद रु. ७४ हजार हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : 16 October, 2020
३ महिनासम्म पनि खुलेन सडक, सिङ्गो गाउँ नै डोकोमा बिरामी बोक्न बाध्य

असोज २८ गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले सडकको वैकल्पिक माध्यम दिन नसक्दा सिङ्गो गाउँ नै सडक सञ्जालबाट वञ्चित भएको छ । गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेकसम्म जोड्ने कुर मनकामना साझापुर

प्रकाशित मिति : 14 October, 2020
विपन्न २९ परिवारलाई नेताले गरिदिए स्वास्थ्य बीमा

नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।

प्रकाशित मिति : 13 October, 2020
गुल्मीदरवार गाउँपालिका द्धारा बजार अनुगमन ,५९ पसल कारवाहीमा

पहिलो पटकको लागि रु ५०० जरिवाना रकम लिईएकोमा आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा रु ६,००० सम्म जरीवाना लिने कार्यविधि जारी गरीएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउनु भयो

प्रकाशित मिति : 12 October, 2020
मुसिकोट ४ नेटाखर्कमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना

उक्त भवनबाट अब सहज रुपमा स्वास्थ्य सेवा प्रदान हुने जानकारी दिँदै नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले स्वास्थ्य केन्द्रबाट खोप सेवा, ओपिडी लगायतका अन्य सेवा सहज रुपमा उपलब्ध हुने बताउनुभएको थियो

प्रकाशित मिति : 12 October, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता