क्रिकेटर पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त



पुष २० ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर तथा पुर्व कप्तान पारस खड्का कोरोना संङ्क्रमणबाट मुक्त भएका छन् ।

खड्कालाई मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । जसका कारण उनले चितवनमा मंसिर २७ देखि ३० गतेसम्म भएको गौतम बुद्ध कप क्रिकेट गुमाएका थिए ।

२५ दिनपछि आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको पारसले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा क्रिकेटर खड्काले लेखेका छन् ।
” २५ दिनपछि, धेरै सेकेण्ड बितेपछि र धेरै पटक पीसीआर टेष्ट गरेपछि अन्ततस् कोभिड नेगेटिभ’ पारसले फेसबुकमा लेखेका छन्, ‘प्रार्थना गर्ने सबैलाई धन्यवाद । विशेषगरी परिवार, साथीहरु, डाक्टर र मेरो हेरचाह गर्ने मेरो सुपस्टार श्रीमतीलाई ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता