काङ्ग्रेस ,माओवादी , समाजवादी र जनमोर्चाको संघमा साझा उम्मेदवार रामकुमारी झाँक्री र प्रदेशमा बुद्धि जिसी रहेको उनले प्रष्ट समेत पारे ।
प्रकाशित मिति : 11 November, 2022आज मालिका गाउँपालिका -१ नेटामा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
प्रकाशित मिति : 7 November, 2022नेकपाले निर्वाचनको खारेजी अभियानको क्रममा नेता, कार्यकर्ता र श्रमिक जनतामाथि राज्यले दमन गरे त्यसका विरुद्ध शसक्त प्रतिरोधात्मक संघर्ष गर्ने बताएको छ ।
प्रकाशित मिति : 7 November, 2022साेमबार मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा बाम लाेकतान्त्रीक गठबन्धनकाे चुनावी कार्यक्रममा नेता भण्डारीले अहिले काँग्रेसकाे चुनाव चिन्ह कलम र हँसिया हथाैडा भएको बताएका छन् ।
प्रकाशित मिति : 7 November, 2022गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुन ।
प्रकाशित मिति : 6 November, 2022प्रत्येक वडा संयोजकले वडा समिति बनाएर काम गर्नेछन ।
प्रकाशित मिति : 5 November, 2022गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छिन् ।
प्रकाशित मिति : 1 November, 2022सोही गाउँका ८५ बर्षीय पोमराज खराल , ६८ बर्षीय गणेश खनाल लगायतका बृद्ध बृद्धाहरुले पनि नेतृ झाँक्रीलाई आर्शिवाद दिईरहेका थिए ।
प्रकाशित मिति : 31 October, 2022त्यस्तै बसाइँसराइ रोक्न,जनताको जिवन सहज र सरल बनाउनको लागि पहिला सञ्चालनमा आएका तर विविध कारणले अहिले सेवा बन्द भएका विभिन्न सेवामुलक संघ संस्थालाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरिन
प्रकाशित मिति : 31 October, 2022लोकतन्त्रमा कसैको धाक ,धम्की र प्रलोभनमा नपरी बोल्न पाउने अधिकार रहेको समेत उनले उल्लेख गरिन ।
प्रकाशित मिति : 30 October, 2022