काँग्रेसकाे प्रतिनिधित्व कलम र हँसिया हथाैडाले गर्छ : नेता भण्डारी



गुल्मी, २१ कात्तिक ।नेपाली काँग्रेसका नेता महेन्द्र भण्डारीले नेपाली काँग्रेसकाे प्रतिनिधित्व कलम र हँसिया हथाैडाले गर्ने बताएका छन् । साेमबार मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा बाम लाेकतान्त्रीक गठबन्धनकाे चुनावी कार्यक्रममा नेता भण्डारीले अहिले काँग्रेसकाे चुनाव चिन्ह कलम र हँसिया हथाैडा भएको बताएका छन् । `प्रत्यक्षतर्फ कलम र हँसिया हथाैडामा मतदान गर्नुपर्छ ।´ उनले भने,`अहिले गठबन्धनका उम्मेदवारहरूलाई भारी मतले विजयी बनाउनुपर्छ ।´ त्यसका साथै मदानेले संघ र प्रदेशमा नै प्रत्यक्ष उम्मेदवार पाउनु र समानुपातिकतर्फ पनि उम्मेदवार पाउनुले यसपटक मदानेकाे लागि गर्वकाे बिषय रहेकाे बताए । विकासकाे लय मिलाउनका लागि स्थानीय सरकारदेखि प्रदेश र संघसम्म गठबन्धनकाे सरकार बन्नुपर्ने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता